काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आज ९असोज २२ गते० देखि दशैंलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४...
Read Moreकाठमाडौं । जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनमा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुँदैछ । ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ भन्ने अभियानसहित डिजिटल मार्केटिङ इन्स्टिच्युसन, आयल्र्यान्डसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको डिजिटल मार्केटिङ विषयसम्बद्ध छोटो अवधिको कोर्स हो । डिजिटल माकेर्टिङ कोर्सको...
Read Moreकाठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको...
Read Moreकाठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने जनाएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिए । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला,...
Read Moreकाठमाडौं । काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ । निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ ।...
Read Moreकाठमाडौं । विभुवन विश्वविद्यालयले मतहतका सबै क्यापस, विभाग र विद्यालयलाई आजदेखि सकेसम्म भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ । विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शिक्षक, विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेको...
Read Moreनयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ...
Read Moreकाठमाडौं । सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप यही साताभित्र आउने भएको छ । व्यवस्थापन महाशाखाका आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले खरिद गरिएको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज भदौ ३१ गते सम्म ल्याउने तयारी...
Read Moreकाठमाडौं । औषधि व्यवस्था विभागले कोभिड-१९ विरुद्धको खोप फाइजरलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको विभागले जनाएको छ । महानिर्देशक नारायणप्रसाद ढकालले फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिइएको बताए । सरकारले...
Read Moreकाठमाडौं । काठमाडौंका आठवटा केन्द्रबाट १८ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिइँदैछ । मंगलबारबाट सुरु गरिएको खोप अभियान आजसम्म चल्ने काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ । आगामी साता काठमाडौंका करिब २ लाख नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज दिइने काठमाडौं...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो। काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको...
Read More