काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको...
Read Moreकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३...
Read Moreकाठमाडौं । कोभिसिल्ड खोपको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएका साढे १३ लाख बढी मानिसलाई साउन २५ गतेदेखि खोप दिइने भएको छ।खोप शाखाका प्रमुख डा. झलक गौतमले १३ लाख ६८ हजार मानिस कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा...
Read Moreकाठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सारेका छन् । माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने उनको घोषणा छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने...
Read Moreकाठमाडौं । भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ। खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो। भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो। खोप...
Read Moreकाठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४...
Read Moreकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा...
Read Moreकाठमाडौं । विश्व स्वास्थ्य संगठनले तत्कालका लागि कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान बन्द गर्न आह्वान गरेको छ । धनी र गरिब देशबीच खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै सेप्टेम्बर महिनाको अन्त्यसम्म बुस्टर खोप कार्यक्रम रोक्न डब्लुएचओले आग्रह गरेको हो ।...
Read Moreकाठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले बुधबार प्रेस ब्रिफिङमार्फत मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको संकेत गरे । पछिल्लो समय धेरै व्यक्ति...
Read Moreकाठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जनामा संक्रमण...
Read Moreकाठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउनुपूर्व आफ्नो नाम ‘पूर्वदर्ता’ गर्नुपर्ने नियम बनाएको छ।खोप केन्द्रहरुमा भिड बढेपछि त्यसलाई व्यस्थित गर्न यस्तो नियम ल्याइएको हो। नयाँ नियमअनुसार खोप लगाउन चाहनेले मन्त्रालयको खोप सम्बन्धी आधिकारिक वेबसइटमा ‘भ्याक्सिन डट एमओएचपी डट जीओभी...
Read Moreकाठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएकाहरुले साउन २२ गते देखि दोस्रो मात्रा पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई काठमाडौंका सबै पालिकामा...
Read More