काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री...
Read Moreकाठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वमा थप ७ लाख ५८१ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ४२ लाख ४७ हजार ९५२ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा...
Read Moreकाठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो। मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरेपनि केही...
Read Moreकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा। जागेश्वर गौतमलाई हटाएको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले...
Read Moreकाठमाडौं । मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौं महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित भएको छ । १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नुपरेको महानगरपालिकाको सहरी विभाग प्रमुख हरि कुँवरले बताएका छन् । खोप...
Read Moreकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू...
Read Moreकाठमाडौं । वीर अस्पतालमा स्वास्थ्यकर्मीले गरेको प्रदर्शनका क्रममा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप हुँदा चारजना प्रदर्शनकारी घाइते भएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेको हो । घाइतेहरूको अवस्था गम्भीर नरहेको र इमर्जेन्सीमा...
Read Moreएजेन्सी। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि अस्ट्रेलियाका विभिन्न शहरहरुमा फेरि लकडाउन गरिएको छ। सिड्नीमा पाँच हप्तादेखि लकडाउन छ। त्यहाँ थप एक महिना लकडाउन बढाएर संक्रमण नियन्त्रणका लागि सेना नै परिचालन गरिएको छ। शनिबारदेखि अस्ट्रेलियाको तेस्रो ठूलो शहर ब्रिस्बेनमा पनि...
Read Moreकाठमाडौं । ललितपुर महानगरपालिकाले भोलि साउन १८ गते जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोनाभाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरभित्रका बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, ललितपुर...
Read Moreकाठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११...
Read Moreकाठमाडौं , १५ साउन । विभिन्न पेशागत र नीतिगत मागसहित आन्दोलनरत शिक्षकहरूले आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव...
Read Moreकाठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ५० हजार ५९३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १९ करोड ७३ लाख २५ पुगेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार सबैभन्दा बढी अमेरिकामा ८४ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि...
Read More