बिहीबार ३३ सय कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु

बिहीबार ३३ सय कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३६५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ (९५५५ पीसीआर र ४६८७ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । बिहीबार थप १४ जनाको मृत्यु भएको...

Read More
नेपाल प्रहरीमा कोरोना संक्रमण हुनेको संख्या साढे १० हजारभन्दा बढी

नेपाल प्रहरीमा कोरोना संक्रमण हुनेको संख्या साढे १० हजारभन्दा बढी

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। हालसम्म १० हजार ५४१ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १० हजार ३०८ जना निको भइसकेका छन् भने १७ जनाको मृत्यु छ। २१६ जना संक्रमित प्रहरी उपचारत छन्।कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ४१ हजार २९२ जना प्रहरी...

Read More
५० वर्ष माथिकालाई काठमाडौं महानगरले आज भेरोसेल खोप लगाउँदै

५० वर्ष माथिकालाई काठमाडौं महानगरले आज भेरोसेल खोप लगाउँदै

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ। भेरोसेल खोपको पहिलो मात्रा आज बिहीबार उक्त उमेर समूहका नागरिकलाई लगाउने तयारी महानगरको छ। आज ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइन्छ।महानगरका...

Read More
एसइईको नतिजा साउम २५ भित्र

एसइईको नतिजा साउम २५ भित्र

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्रै सार्वजनिक हुने भएको छ। सो समयभित्रै २०७७को नतिजा सार्वजनिक गर्नेगरी तीव्ररूपमा काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन...

Read More
कोरोनाको डेल्टा भेरियन्टले सबै उमेर समूहलाई असर पार्न सक्ने

कोरोनाको डेल्टा भेरियन्टले सबै उमेर समूहलाई असर पार्न सक्ने

  १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा फेरि उत्परिवर्तन आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुना परीक्षण गर्दा तीन वटा भेरियन्टमा थप परिवर्तन देखिएको हो। परीक्षण गरिएका नमुनाहरूमा डेल्टा भेरियन्ट (B.1.617.2) पुष्टि भएको थियो । तीमध्ये तीन वटामा थप...

Read More
बालबालिकालाई खोप लगाउन सरकारले फाइजरसँग ६० लाख डोज खरिद गर्ने

बालबालिकालाई खोप लगाउन सरकारले फाइजरसँग ६० लाख डोज खरिद गर्ने

  १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सरकारले कम्पनीसँग सम्झौता पनि गरेको छ । उक्त उमेर...

Read More
असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा...

Read More
विदेश जानेले अब यी अस्पतालमा लगाउन सक्छन् कोरोना खोप

विदेश जानेले अब यी अस्पतालमा लगाउन सक्छन् कोरोना खोप

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ। तर खोप...

Read More
अबको केही सातामा विश्वमा दुई करोड कोरोना संक्रमित थपिन सक्ने चेतावनी

अबको केही सातामा विश्वमा दुई करोड कोरोना संक्रमित थपिन सक्ने चेतावनी

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी...

Read More
त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

त्रिविमा कोरोनाले रोकिएका परीक्षा आजदेखि सुरु

  १० श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका...

Read More
काठमाडौं उपत्यकामा थपिए ६१५ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६१५ संक्रमित

  ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१५ जनामा संक्रमण भएको हो। जसमध्ये काठमाडौंका ४२१, भक्तपुरका ८६ जना र ललितपुरका १०८...

Read More
काठमाडौंमा कोरोना खोप लगाउन अनलाइन दर्ता अनिवार्य

काठमाडौंमा कोरोना खोप लगाउन अनलाइन दर्ता अनिवार्य

  ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउन अनलाइन दर्तालाई अनिवार्य गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउने पाउने जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १...

Read More