साल्ट ट्रेडिङ्गले १०.५० प्रतिशत लाभांश वितरण गर्ने

साल्ट ट्रेडिङ्गले १०.५० प्रतिशत लाभांश वितरण गर्ने

  ३० फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि (एसटीसी) ले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। अघिल्लो आर्थिक...

Read More
डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख नाघ्यो

डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख नाघ्यो

  १७ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ । सिडिएस एण्ड क्लियरिङ...

Read More
धितोपत्र बोर्डको अध्यक्षमा तीनजना छनौट, हमालको सम्भावना बढी

धितोपत्र बोर्डको अध्यक्षमा तीनजना छनौट, हमालको सम्भावना बढी

  ३ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीनजनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो । समितिले छनौट गरी सोही...

Read More
इमर्जिङ नेपालको आईपीओ खुल्यो, १ हजार कित्तासम्म आवेदन दिन पाइने

इमर्जिङ नेपालको आईपीओ खुल्यो, १ हजार कित्तासम्म आवेदन दिन पाइने

  २६ माघ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने...

Read More
धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट, को बन्ला अध्यक्ष ?

धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट, को बन्ला अध्यक्ष ?

  २५ माघ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितापत्र बोर्डको अध्यक्षका लागि ५ जना छनोट भएका छन् । अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले पहिलो चरणमा ५ जनालाई छनोट गरेको हो । सोमबार बसेको सिफारिस समितिको बैठकले १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको...

Read More
नेप्से परिसूचक १०५ अंकले बढ्यो

नेप्से परिसूचक १०५ अंकले बढ्यो

  १६ माघ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । कारोबार शुरु भएसँगै बढ्ने क्रममा देखिएको बजार अन्तमा १०५ अंक्ले बढेर बन्द भयो । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १०५. ५५ अंकले बढेर २ हजार ८ सय...

Read More
नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

  २८ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ । सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैंकको शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढिसकेको भन्दै चौधरीलाई बिक्री...

Read More
नेप्सेको सीइओका लागि तीन जनाको नाम छनोट, कसले मार्ला बाजी?

नेप्सेको सीइओका लागि तीन जनाको नाम छनोट, कसले मार्ला बाजी?

  २७ पुष २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट)मा राखिएको छ। छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो । पाँच जनामध्ये छनोट समितिले रमेश भण्डारी र कृष्णबहादुर कार्की...

Read More
नेप्सेको सीईओका लागि ५ जना छानिए

नेप्सेको सीईओका लागि ५ जना छानिए

  २३ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पहिलो चरणमा ५ जना छनोट भएका छन्। यसअघि परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरिएको सिफारिस समितिले जनाएको छ। नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव...

Read More
एक बर्षमा १९ खर्बको सेयर कारोबार

एक बर्षमा १९ खर्बको सेयर कारोबार

  १७ पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष सेयर बजारमा उच्च अंकको वृद्धि भयो। यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो। ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर बजार सन् २०२१ मा सूचक झण्डै २१...

Read More
धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्को सूचना प्रकाशन

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्को सूचना प्रकाशन

  १५ पुष २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न लागि अर्को सूचना प्रकाशन गरेकोछ । यसअघिको सूचनालाई रद्द गरि अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले १५ दिने सूचना प्रकाशन गरेको हो । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला...

Read More
धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान

  २७ मंसिर २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको छ । पदको दुरुपयोग गरी छोरीलाई शेयर दिलाएको र अस्वाभाविक कारोबार गरेको आरोपमा अख्तियारले ढुंगानामाथि विस्तृत अनुसन्धान थालेको हो । ‘पदीय मर्यादा विपरीत व्यक्तिगत...

Read More