निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट...

Read More
नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। साताको अन्तिम दिन आज नेप्से परिसूचक १० अंकले बढेको छ। कारोबार समयदेखि नै बढ्न थालेको नेप्से बन्द हुँदासम्म १० अंकले बढेर २६८४.०१ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ समूह मध्ये ट्रेडिङ, होटल, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट समूह बढेपनि...

Read More
सोमबार राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए, कत्ति बढ्यो शेयर मूल्य ?

सोमबार राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए, कत्ति बढ्यो शेयर मूल्य ?

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबारको शेयर कारोबरामा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । सोमबार यस कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर मूल्य आइतवारको तुलनामा १० प्रतिशतले वृद्धि भएर सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनी बनेको हो...

Read More
महिला लघुवित्तको सेयरमा लाग्यो नकारात्मक सर्किट

महिला लघुवित्तको सेयरमा लाग्यो नकारात्मक सर्किट

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज नकरात्मक सर्किट लागेको छ। साधारण सेयर (आईपीओ) बाँडफाँड गरेर कारोबार सुरु भएपछि बढ्न थालेको कम्पनीको सेयर आज ९.८० प्रतिशतले घटेको हो। कम्पनीले गत फागुनमा सेयर बाँडफाँड गरेको थियो। त्यसयता निरन्तर तीन महिना...

Read More
मध्य भोटेकोशीको आईपीओ निष्कासन स्थगित

मध्य भोटेकोशीको आईपीओ निष्कासन स्थगित

  २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानिय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनी र...

Read More
महिला लघुवित्तमा १ हजार लगानी गर्ने ५० हजारको मालिक बने, अझै बढ्ने अनुमान

महिला लघुवित्तमा १ हजार लगानी गर्ने ५० हजारको मालिक बने, अझै बढ्ने अनुमान

  २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । केही महिना अघि मात्र सर्वसाधारणलाई सेयर जारी गरेको माहिला लघुवित्तले सेयरधनीहरुलाई मालामाल बनाएको छ । चैत ३ देखि दोस्रो बजारमा ४३८ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको सेयर मूल्य आज ५ हजार ३० रुपैयाँ पुगेको छ। सर्वसाधारणहरुले एक हजार रुपैयाँबाट...

Read More
बिल गेट्सले मेलिन्डाको नाममा २.४ अर्ब डलर सेयर ट्रान्सफर गरे

बिल गेट्सले मेलिन्डाको नाममा २.४ अर्ब डलर सेयर ट्रान्सफर गरे

  २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । दुई दिनअघि डिभोर्सको घोषणा गरेका माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी धनाढ्य बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २।४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको...

Read More
बिशाल बजारको सेयर मूल्य १ बर्ष यताकै उच्च विन्दुमा, लगानीकर्ताले कति कमाए

बिशाल बजारको सेयर मूल्य १ बर्ष यताकै उच्च विन्दुमा, लगानीकर्ताले कति कमाए

  २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बिशाल बजार कम्पनीको सेयर मूल्य ११ महिना यताकै उच्च विन्दुमा पुगेको छ । कम्पनीको सेयर सन २०२० जुलाई २९ मा प्रतिकित्ता १ हजार ५५० रहेकोमा आज सन् २०२१ मे ५ मा प्रतिकित्ता ७ हजार ४६२ पुगेको हो ।...

Read More
मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आजदेखि

मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आजदेखि

  २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आजदेखि बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि मात्र सेयर निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमध्ये ३० प्रतिशतले...

Read More
सीइडीबी हाइड्रोपावरको आइपीओ भर्नुभो ? आज हो अन्तिम दिन

सीइडीबी हाइड्रोपावरको आइपीओ भर्नुभो ? आज हो अन्तिम दिन

  २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने वैशाख २१ गते (आज)अन्तिम दिन हो । लगानीकर्ताले आज मंगलबार कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख...

Read More
रुरु जलविद्युतको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

रुरु जलविद्युतको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । रुरु जलविद्युत कम्पनीको आइपीओ आइतबार नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । अब सोमबारबाट यसको सेयर...

Read More
डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघ्यो

डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघ्यो

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। नेपालमा डिम्याट खाता खोल्नेहरुको संख्या ३५ लाखभन्दा बढी भएको छ। सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबारसम्म ३५ लाख २ हजार ८९६ जनाले डिम्याट खाता खोलेका हुन्। गत वर्षको लकडाउनको समयदेखि सेयर बजारले नयाँ उचाई कायम गर्दा पूँजीबजारमा चासो राख्नेको...

Read More