सबैभन्दा धेरै शेयर कारोबार हुने १० कम्पनीहरु

सबैभन्दा धेरै शेयर कारोबार हुने १० कम्पनीहरु

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार २ सय १९ कम्पनीको ११ अर्ब ३५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै दोस्रोमा निर्धन उत्थान...

Read More
यी हुन बुधबार सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

यी हुन बुधबार सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार सानिमा हाइड्रोपावर कम्पनी र राष्ट्रिय बिमा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। यी दुबै कम्पनीको शेयर मूल्यमा आज १० प्रतिशतको बृद्धि छ । यस्तै राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ७.२३ प्रतिशतका दरले गुमाएका छन्। बुधबार...

Read More
मंगलबार किन घट्याे शेयर बजार र कारोबार दुबै ?

मंगलबार किन घट्याे शेयर बजार र कारोबार दुबै ?

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार शेयर बजारमा ११.६८ अंक घटेर बजार बन्द भएको छ।कारोबार पनि ८ अर्ब ५९ करोड रुपैयाँको मात्र किनबेच भएको छ। मंगलबार बिकास बैंक, फाइनान्स र अन्य सूचक बढेको छ। बाँकी सबै घटेका छन्। बजार घटेका बेलामा पनि कालिका...

Read More
नेप्सेमा ऐतिहासिक कारोबार हुँदा, यी कम्पनीले सबैभन्दा धेरै कमाए

नेप्सेमा ऐतिहासिक कारोबार हुँदा, यी कम्पनीले सबैभन्दा धेरै कमाए

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आइतबार शेयर बजारमा निकै उत्साह आएको छ। शेयर बजार १२.५४ अंकले बढेको छ भने कारोबार पनि १७ अर्ब रुपैयाँ बढीको भएको छ। यसदिन डेढ दर्जन बढी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ज्योति विकास बैंक १० प्रतिशत,...

Read More
यी हुन शेयर लगानीकर्ताले सबैभन्दा धेरै रुचाएका १० कम्पनी

यी हुन शेयर लगानीकर्ताले सबैभन्दा धेरै रुचाएका १० कम्पनी

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानी गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेको छ । निषेधाज्ञा यता त दैनिक औषत ८ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भइरहेको छ । यो साताको अन्तिम दिन बिहीबार मात्र १४ अर्ब ७६ करोडको शेयर...

Read More
प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड

प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रभु सेलेक्ट फन्डको इकाई शुक्रबार बाँडफाँड भएको छ । फन्डको कुल १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फन्डको इकाई...

Read More
यी ७ बीमा कम्पनीको आइपीओ आउँदै

यी ७ बीमा कम्पनीको आइपीओ आउँदै

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । ७ बीमा कम्पनीले एक वर्षको अवधिमा आइपीओ जारी गर्ने छन् । बीमा समितिबाट नयाँ जीवन बीमा कम्पनीको लाइसेन्स पाएका १० मध्ये ३ वटा कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने अब ७ वटा कम्पनी आइपीओ निष्कासनको प्रक्रियामा रहेका छन्...

Read More
शेयर कारोबारमा रेकर्ड, बिहीबार पौने १५ अर्बको कारोबार

शेयर कारोबारमा रेकर्ड, बिहीबार पौने १५ अर्बको कारोबार

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार शेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । बिहीबार १४ अर्ब ७६ करोडको रुपैयाँ भन्दा माथिको कारोबार भएको छ। यो हालसम्मकै उच्च हो । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो...

Read More
राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा

राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले शेयर बजारमा निराशा छाएको छ । शेयर बजार सुरु भएदेखि नै घटेको छ भने कारोबार पनि खासै उत्साहजन छैन् । १ ः १५ मा १५.६९ अंकले घटेको छ भने कारोबार पनि ८ अर्बको...

Read More
बुधबार शेयर कारोबार नहुने

बुधबार शेयर कारोबार नहुने

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । शेयर बजार बुधबार बन्द हुने भएको छ । आज बुधबार बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार बिहीबार खुल्ने छ । हिजो मंगलबार नेप्से सूचक...

Read More
बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरमा लगानी गर्न कडाइ गरेको छ । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा एकीकृत परिपत्रमा संशोधन गर्दै लघुवित्तको शेयरमा लगानी गर्न निषेध गर्दै कडाइ गरेको हो ।...

Read More
मंगलबार नेप्से र कारोबार रकम दुबै घट्याे, के होला कारण ?

मंगलबार नेप्से र कारोबार रकम दुबै घट्याे, के होला कारण ?

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० अंकमा झरेको छ । यो दिन २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । यो दिन १०२ वटा कम्पनीको...

Read More