सोमबार यी चार कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि

सोमबार यी चार कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्सेमा चार वटा कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ । उक्त अवधिसम्ममा सबैभन्दा बढी बरुण हाइड्रोपावरको शेयरमूल्य बढेको छ । बरुणको शेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी युनाइटेड इदी...

Read More
एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्री खुला, ब्याजदर ४ प्रतिशत

एनएमबि बैंकको उर्जा ऋणपत्र बिक्री खुला, ब्याजदर ४ प्रतिशत

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । एनएमबि बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री खुला गरेको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा १५ लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ९...

Read More
सेयर बजारबारे जथाभावी अभिव्यक्ति नदिन धितोपत्र बोर्डको निर्देशन

सेयर बजारबारे जथाभावी अभिव्यक्ति नदिन धितोपत्र बोर्डको निर्देशन

  ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक वा कुनै कम्पनी विशेषको सेयर मूल्य बढ्छ वा घट्छ भनेर जथाभावी अभिव्यक्ति नदिन नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ । केहि विश्लेषक वा सक्रिय लगानीकर्ता भएको भन्दै कुनै कम्पनीको सेयर मूल्य बढ्छ वा...

Read More
बिहीबार यी दुई फाइनान्सका लगानीकर्ताले कमाए सबैभन्दा धेरै ?

बिहीबार यी दुई फाइनान्सका लगानीकर्ताले कमाए सबैभन्दा धेरै ?

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार दुई वटा कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । बिहीबार मञ्जुश्री गुडवील फाइनान्सको सेयर मल्यमा सर्किट लागेको हो । दुबै फाइनान्सको सेयर मूल्य हिजोको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । ती दुबै कम्पनीको...

Read More
नेष्डो समृद्ध लघुवित्तले आइपीओ जारी गर्ने

नेष्डो समृद्ध लघुवित्तले आइपीओ जारी गर्ने

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गर्न ग्लोबललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सो सम्बन्धमा...

Read More
नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर दिने

नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस सेयर दिने

  ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भर्चुअल रूपमा गरिएको साधारणसभाले कम्पनीको चुक्तापूँजी २९ करोड ८० लाख ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ करोड १० लाख पुर्‍याउने साथै बोनस...

Read More
तीन लघुवित्तसहित १६ कम्पनीको साढे ४ अर्बको आईपीओ जारी गर्दै, कुन कम्पनीको कति ?

तीन लघुवित्तसहित १६ कम्पनीको साढे ४ अर्बको आईपीओ जारी गर्दै, कुन कम्पनीको कति ?

  ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । तीन लघुवित्तसहित विभिन्न १६ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको (आईपीओ) बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डको वैशाख मसान्तसम्मको विवरण अनुसार १६ कम्पनीको ४ अर्ब ४६ करोड ७७ लाख ६३...

Read More
नेप्से २७९३.८१ विन्दुमा, ११ अर्बभन्दा बढीको कारोबार

नेप्से २७९३.८१ विन्दुमा, ११ अर्बभन्दा बढीको कारोबार

  ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपालको शेयर बजारमा मंगलवार कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसदिन ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसअघि गत माघ २६ गते १० अर्ब ६१ करोड ९१...

Read More
सोमबार साढे ९ अर्बको सेयर कारोबार, किन आकर्षित भए लगानीकर्ता ?

सोमबार साढे ९ अर्बको सेयर कारोबार, किन आकर्षित भए लगानीकर्ता ?

  ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबार सेयर बजार २०.७ अंकले बढेर परिसूचक २७५९.२१ विन्दुमा उक्लिएको छ। सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ । आइतबार १० अर्ब माथिको सेयर कारोबार भएकोमा सोमबार पनि...

Read More
५ वटा संस्थागत लगानीकर्ताले बुक विल्डिङमा सहभागी हुन स्वीकृति पाए

५ वटा संस्थागत लगानीकर्ताले बुक विल्डिङमा सहभागी हुन स्वीकृति पाए

  ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबार थप ५ वटा संस्थागत लगानीकर्तालाई बुक विल्डिङमा सहभागी हुन स्वीकृति दिएको छ । यससँगै, बुक विल्डिङमा आवेदन दिन योग्य संस्थागत लगानीकर्ताको संख्या कुल ८८ पुगेको बोर्डले जनाएको छ । बोर्डमा आवेदन दिएका संगठित संस्थाको...

Read More
शेयर बजारमा अहिलेसम्मकै धेरै कारोबार, कुन कम्पनीका लगानीकर्ताले कमाए धेरै ?

शेयर बजारमा अहिलेसम्मकै धेरै कारोबार, कुन कम्पनीका लगानीकर्ताले कमाए धेरै ?

  २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । शेयर बजारको कारोबारमा अहिलेसम्मकै सर्वाधिक धेरै रकमको कारोबार भएको छ। आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ। कारोबार भोलुम पनि अहिलेसम्मकै उच्च हो । नेप्से सूचक ५४.२१ अंकले बढेर २७३८.२९ विन्दुमा आइपुगेको हो । यससँगै...

Read More
सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड, ४ भाग्यशालीले पाए ११ कित्ता शेयर

सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड, ४ भाग्यशालीले पाए ११ कित्ता शेयर

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काडमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट गरेको आइपीओ बाँडफाँडमा २ लाख ३४ हजार एक सय ९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले पाएका छन् । बाँडफाँड गरेपछि बाँकी...

Read More