नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

काठमाडौं। साताको अन्तिम दिन आज नेप्से परिसूचक १० अंकले बढेको छ। कारोबार समयदेखि नै बढ्न थालेको नेप्से बन्द हुँदासम्म १० अंकले बढेर २६८४.०१ विन्दुमा पुगेको छ।

कारोबारमा आएका १३ समूह मध्ये ट्रेडिङ, होटल, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट समूह बढेपनि अरु सबै घटेको छ । कारोबार भने २ सय १८ कम्पनीको ७ अर्ब १२ करोड रूपैयाँबराबरको भएको छ।

सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था र दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्ताहरु छन् । ति कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

प्रकाशित मिति:     ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar