विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा प्रवेश

विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा प्रवेश

काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ। साउन २८ मा आयोजित गरिएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूपमा एसपीजी। अटोमोबाइलससँग सम्झौता पत्र हस्ताक्षर गरिएको छ।

चेरी ब्रान्डले २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar