अदालतले संसद पुर्नस्थापनापछि निर्वाचनको तयारी स्थगित

अदालतले संसद पुर्नस्थापनापछि निर्वाचनको तयारी स्थगित

काठमाडौं । निर्वाचन आयोगले संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै निर्वाचनसम्बन्धी सबै कार्यक्रम स्थगित भएको बताएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी सबै काम अब रोकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेका थिए ।

प्रकाशित मिति:     २८ असार २०७८, सोमबार  |    Himali Khabar