ललिता निवासको ११३ रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया रोक्न सर्वोच्चको आदेश

ललिता निवासको ११३ रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया रोक्न सर्वोच्चको आदेश

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बाट फेरि सरकारी कायम गर्ने भनेर थालिएको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको इजलासले सरकारले ललिता निवास जग्गा प्रकरणको मुद्दा अदाललतमा विचाराधीन रहेको अवस्थामा जग्गालाई सरकारीकरण...

Read More
पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । विपक्षी गठबन्धनसम्वद्ध पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमको कार्यालयमा उनीहरूले मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलमा उत्रने चेतावानीसमेत दिएका छन् । कोरोना महामारी र बन्दाबन्दीको कारण उपभोक्ताको जन–जीवन...

Read More
विश्वको सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पनि

विश्वको सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पनि

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। विश्वका सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पासपोर्ट पनि परेको छ। उक्त सूचीमा सबैभन्दा बढी अनअराइभल भिसा पाउनेलाई सबैभन्दा राम्रो तथा शक्तिशाली र कम पाउनेलाई खराब तथा कमजोर पासपोर्टमा राखिएको छ। हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स्स २०२१’...

Read More
असार २९ गते शिक्षामन्त्री श्रेष्ठसहित रूपा सुनारलाई सर्वोच्चले बोलायो

असार २९ गते शिक्षामन्त्री श्रेष्ठसहित रूपा सुनारलाई सर्वोच्चले बोलायो

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ। सञ्चारकर्मी सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाइ उनी विरूद्धको जाहेरी...

Read More
आजदेखि काठमाडौंमा हट्यो जोर-बिजोर प्रणाली, काठमाडौं प्रवेश गर्नसमेत सहज

आजदेखि काठमाडौंमा हट्यो जोर-बिजोर प्रणाली, काठमाडौं प्रवेश गर्नसमेत सहज

  २२ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर-बिजोर प्रणाली हटाइएको छ। माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ। आजदेखि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पाइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु...

Read More
अब काठमाडौं प्रवेश गर्न प्रशासनबाट अनिवार्य स्वीकृति लिनुपर्ने

अब काठमाडौं प्रवेश गर्न प्रशासनबाट अनिवार्य स्वीकृति लिनुपर्ने

  २१ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै यही ३१ गतेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए...

Read More
काठमाडौंको जोरबिजोर हट्यो, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुल्ला

काठमाडौंको जोरबिजोर हट्यो, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुल्ला

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ । सँगै थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र...

Read More
मनसुनी विपद् पीडितलाई सरकारले २ करोड ८६ लाख रुपैयाँ दिने

मनसुनी विपद् पीडितलाई सरकारले २ करोड ८६ लाख रुपैयाँ दिने

  २० असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनी विपद् पीडितलाई २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् । आइतबार राष्ट्रिय सभा सदनमा बोल्दै पौडेलले प्रतिपरिवार ५० हजारका दरले राहत उपलब्ध गराइने जानकारी गराएका हुन । मन्त्री पौडेलका अनुसार...

Read More
निर्वाचनको तयारी : अर्थले आयोगलाई ७ अर्ब ७२ करोड खर्चको सहमति दियो

निर्वाचनको तयारी : अर्थले आयोगलाई ७ अर्ब ७२ करोड खर्चको सहमति दियो

  १९ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत...

Read More
चोभारस्थित सुक्खा बन्दरगाहको भौतिक निर्माण सम्पन्न

चोभारस्थित सुक्खा बन्दरगाहको भौतिक निर्माण सम्पन्न

  १९ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहको भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो । बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको छ ।...

Read More
बाढीपहिरोले गत वर्ष भत्काएका घर बनाउन सरकारले पठायो करिब २० करोड

बाढीपहिरोले गत वर्ष भत्काएका घर बनाउन सरकारले पठायो करिब २० करोड

  १८ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। बाढीपहिरोले गत वर्ष भत्काएका घरको पुनर्निर्माण गर्न सरकारले लाभग्राहीलाई १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ पठाइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार दार्चुला, रुकुम (पश्चम), बाग्लुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, संखुवासभा, धनकुटा,...

Read More
सांसदका छोरा पुर्पक्षका लागि जेल चलान

सांसदका छोरा पुर्पक्षका लागि जेल चलान

  १७ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोबिन भनिने रबिनसिंह कार्की पुर्पक्षका लागि कारागार चलान भएका छन्। मदिरा सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएको आरोपमा सवारी ज्यान मुद्दा खेपिरहेका विराटनगर–५ बरगाछीका कार्कीलाई मोरङ...

Read More