काठमाडौं । काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्स र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला...
Read Moreकाठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नजिकिँदै गरेको चाडपर्व सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयले एक विज्ञप्ति निकाल्दै उपत्यकालगायत देशभर कोरोना भाइरसको संक्रमण अझै जारी रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र चाडपर्व मनाउन आग्रह गरेको छ ।...
Read Moreकाठमाडौं । औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेको दुईथरी औषधिलाई रोक लगाएको छ । क्युमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको लेभोसेफ ५०० एमजी र जेफिक्स १०० औषधिहरुमा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । बुधबार सूचना...
Read Moreकाठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएपछि कामू गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिइएको छ। सरकारले गभर्नर अधिकारी निको नहुँदासम्मको लागि ढुंगानालाई कामू गभर्नरको जिम्मेवारी तोकेको हो । नेपाल राष्ट्र बैंक ऐनमा...
Read Moreकाठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।...
Read Moreकाठमाडौं । सरकारले स्यानिटरी प्याड आयातमा भन्सार महसुल नबढाएको प्रस्ट्याएको छ । स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९–७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थमन्त्री जर्नादन शर्माको सचिवालयले शुक्रबार जारी गरेको...
Read Moreकाठमाडौं । समाज कल्याण परिषदका पदाधिकारीले राजीनामा दिएका छन् । बिहीबार बेलुका महिला समाज कल्याण तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव मार्फत सातै जना पदाधिकारीले राजीनामा बुझाएका थिए । परिषद्ले एक महिना अघिदेखि सरकारसँग बजेट माग गरेको थियो । परिषद्लाई बजेट...
Read Moreकाठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए । तर, सोही...
Read Moreकाठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय...
Read Moreकाठमाडौं । साझा यातायातले चीनको सीएचपीसी कम्पनीको विद्युतीय बस किन्ने भएको छ । टेन्डर आह्वान गर्दा ९ कम्पनीको बोलपत्र पेश गरेको आर्थिक तथा प्राविधिक मूल्यांकनमा सीएचपीसी पास भएको हो । सीचएपीसीका बस नेपालमा ‘दि गो’ नामको कम्पनीले ल्याएर बिक्री गर्ने...
Read Moreकाठमाडौं । सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) लिन बाँकी रहेकाले दशैँपछि मात्र पाउने भएका छन् ।प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैँअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ । शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने...
Read Moreकाठमाडौं। अर्थमन्त्रालयले स्रोतको रुपमा कुनै पनि किसिमको कालो धनलाई नेपालमा लगानी गर्न नदिइने स्पष्ट पारेको छ। सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानून बमोजिम कारबाही हुने हुँदा त्यस्ता विषयहरुमा कुनै पनि किसिमको छुट नदिने...
Read More