काठमाडौं । गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। ३१ असोजको गृहमन्त्रीस्तरीय निर्णयले सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको हो। गृह मन्त्रालयले किरण थापालाई कैलालीको सिडिओ बनाएको छ। त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा...
Read Moreकाठमाडौं । राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक...
Read Moreकाठमाडौं । अर्थ मन्त्रालयले स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । मन्त्रालयले अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि राजस्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन...
Read Moreकाठमाडौं । सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक (तीन–तीन) रुपमा वितरण हुने भएको छ । यसअघि सामाजिक सुरक्षा भत्ता चौमासिक रुपमा वितरण हुँदै आएको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले...
Read Moreकाठमाडौं । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ...
Read Moreकाठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ । प्रदेश सरकाले आगामि कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको हो । यता यातायात व्यवस्था सेवा कार्यालय बाग्मती प्रदेशका सूचना अधिकारीले...
Read Moreकाठमाडौं । राष्ट्रिय जनगणनाको मूल गणना कार्यका लागि आवश्यक गणकहरूको सर्ट लिस्ट गर्ने काम सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले सर्ट लिस्टमा परेका गणकलाई १ देखि ५ कात्तिकसम्ममा सम्बन्धित जिल्लाका जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको...
Read Moreकाठमाडौं । भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । बडा दसैँको अवसर पारेर भोलि ९विहीबार० देखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च बन्द हुने उपरजिष्ट्रार देवेन्द्र ढकालले विज्ञप्ति निकालेर जनाएका छन् । यो बीचमा घटस्थापना, शनिबार र विजया...
Read Moreकाठमाडौं । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक...
Read Moreकाठमाडौं । सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ । गृह मन्त्रालयका अनुसार सहसचिवसहित १६ जनाको सरूवा भएको छ। यीमध्ये ११ जना सिडिओ छन्।
Read Moreकाठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको अनुमान...
Read Moreकाठमाडौं । तथ्याङक विभागले भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको...
Read More