काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरी पुष्कर कर्ण अमेरिका भ्रमणमा गएका छन् । मंगलबार बिहान अर्थमन्त्री शर्मा र सचिव कर्ण अमेरिका भ्रमणमा गएका हुन् । विश्व बैंकको कार्यक्रममा सहभागि हुनका लागि अर्थमन्त्री शर्मा र सचिव कर्ण अमेरिका...
Read Moreकाठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि...
Read Moreकाठमाडौं । लगानी बोर्डको कार्यालयले वेबसाइटमा आधारित ‘वान स्टप सेवा’ सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि नयाँ सेवा सञ्चालनमा ल्याइएको हाे। लगानीकर्ताहरुको सहजताका लागि सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । बोर्डले आयोजना गरेको दिगो लगानी पूर्वाधार...
Read Moreकाठमाडौं । दशैंका लागि आगामी असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको छलफलले आगामी असोज १ गतेबाट लामो दुरीका सार्वजनिक यातायातका...
Read Moreकाठमाडौं । काठमाडौं महानगरपालिकाले १७ वटा विभिन्न संस्थालाई कर बुझाउन दस दिने अल्टिमेटम दिएको छ। महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो। सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक/पटक ताकेता गर्दा...
Read Moreकाठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार बढेको देखिएको हो। आज भारतले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजेल ६ रुपैयाँ १२ पैसा बढेर आएको हो। नयाँ मूल्यअनुसार निगमलाई डिजलमा प्रतिलिटर १२...
Read Moreकाठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि...
Read Moreकाठमाडौं । विपन्न किसान र श्रमिकले उद्यम गर्न ८ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा पाउने भएका छन् । सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर विपन्न किसान तथा मजदुरलाई बढीमा ८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको हो ।...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि फेरी ‘नो हर्न’ अभियान शुरू भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेजसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो । अभियानमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र...
Read Moreकाठमाडौं । महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा शून्य बेरुज हुनमा ताप्लेजुङको सिरजंगा गाउँपालिका, प्युठानको मल्लरानी र सरुमारानी गाउँपालिका रहेका छन् । त्यस्तै, स्थानीय तहमा पाँच प्रतिशतभन्दा कम बेरुजु हुने ५ सय ३३...
Read Moreकाठमाडौं । सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा बेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् । सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरूले यस्तो प्रस्ताव अगाडि...
Read Moreकाठमाडौं । सर्वोच्च अदालतले घर जग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले हिजो भूउपयोग नियमावली, २०७९ आधार देखाएर बैंकहरुको कर्जा प्रवाह रोक्ने कार्य नागरिकको मौलिक हकमा अनुचित...
Read More