काठमाडौं । हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको...
Read Moreकाठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ की ४८ वर्षीया प्रेमकुमारी खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले...
Read Moreवीरगन्ज । अवैध हातहतियार बेचबिखन गर्न लागेको आरोपमा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगंज महानगरपालका वडा नम्बर १२ का ३५ वर्षीय अनिल साह, पकाहमैनपुर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय विजय कुमार पटेल र...
Read Moreकाठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रम प्रधानसेनापति थापाले बलाधिकृत रथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने...
Read Moreजनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको...
Read Moreकाठमाडौं । पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई अभद्र व्यवहार गरेका हुन्। हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो। पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न...
Read Moreकाठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याँठामा अवैध रूपमा मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको हो । अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि...
Read Moreरूपन्देही । बुटवलको मुख्य बजारमा अस्वस्थकर मासु बेचेर उपभोक्तामाथि खेलवाड गर्ने व्यवसायी कारबाहीमा परेका छन् । बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा कतिपय मासु पसल मापदण्ड विपरीत र त्यहाँ अस्वस्थकर माछामासु विक्रीका लागि राखेको भेटिएपछि उनीहरू कारबाहीमा परेका हुन्। अस्वस्थकर...
Read Moreकाठमाडौं। काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो १६५ ग्राम सुन बरामद गरेको छ।गोरखा घर भएका २८ वर्षीय पदम परियारको साथबाट सो सुन बरामद गरिएको प्रहरीले जनाएको छ। परियार हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आउँदै थिए।विमानस्थलमा खटिएको प्रहरीले...
Read Moreबैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुन...
Read Moreकाठमाडौं। वर्किङ भिसामा अमेरिका पठाउँछु भन्दै झुक्काएर रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१८ भकुण्डे बस्ने बिनोद भुसाल, पोखरा महानगरपालिका–२ का पुकार गुरुङ र पोखरा...
Read Moreकाठमाडौं । बहुराष्ट्रिय कम्पनीहरुका मालिकको सुरक्षामा एक वर्षमा कति खर्च होला ? व्यावसायिक क्षेत्रमा चासो राख्नेका लागि यो महत्वपूर्ण कुरा हो। प्रोटोकल अनलाइनका अनुसार गत वर्ष ११ प्रविधिसम्बन्धी कम्पनीका प्रमुख कार्यकारीको व्यक्तिगत सुरक्षामा चार करोड ६० लाख अमेरिकी डलर खर्च...
Read More