काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर नुवाकाटे क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका सुमन विक्रम पाण्डेले आफू कमाउनका लागि नभएर सेवाका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन् । विगत ३३ वर्षदेखि पर्यटन व्यावसायमा संलग्न पाण्डेका...
Read Moreकाठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीले बाइक चढेर चुनावी प्रचार प्रसारमा लाग्नुभएको छ । सोमबार सामाजिक सञ्जालमार्फत् चौधरी स्वयंले लु ५६ प ९१५५ नम्बरको मोटरसाइकलको पछाडि बसेर चुनावी प्रचारमा हिँडिरहेको तस्वीर सार्वजनिक गर्नुभएको छ । चौधरी नेपाली कांग्रेसबाट नवलपरासी (वर्दघाट...
Read Moreरसुवा । निर्वाचनको मुखैमा रसुवामा नेकपा एमाले परित्याग गरि एक दर्जनभन्दा बढि नेता-कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । रसुवा आमाछोदिङ्मो र नौकुन्ड गाउँपालिकाका नेकपा एमाले र बिभिन्न दल परित्याग गरि काङ्ग्रेस प्रवेश गरेकाहरुलाई काङ्ग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा...
Read Moreकाठमाडौं । सत्ता गठबन्धनले आधिकारिक उम्मेदवारबाहेक बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकले असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई...
Read Moreकाभ्रे । दाहाल बन्धु अध्ययन प्रतिष्ठान नालाले विगतका बर्षहरुमा जस्तै बडा दशैंको समापन अर्थात कोजाग्रत पूर्णिमाको दिन स्थानीय तह निर्वाचनमा निर्वाचित बन्धुहरुको सम्मान तथा सामुहिक टीका ग्रहण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम प्रतिष्ठानको केन्द्रिय कार्यालय बनेपा नगरपालिका ३, चुनातालको...
Read Moreकाठमाडौं । आउँदो मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने शीर्षकहरू निर्वाचन आयोगले तोकेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रतिनिधि सभा...
Read Moreकाभ्रे । नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नम्बर २ ले प्रदेश सभा (क) को प्रत्यक्ष तर्फको उम्मेदवारमा होमराज चौलागाईंलाई सिफारिस गरेको छ । चौलागाईंलाई प्रदेश सांसद उम्मेदवार बनाउन माथिल्लाे तहमा सिफारीस गरेकाे हो । उनी राजनीति र समाजसेवाम निकै सक्रिय छन्...
Read Moreकाठमाडौँ: मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वसांसद तथा संविधान सभा सदस्य दीपकप्रसाद कुईकेल सहित चार जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस...
Read Moreकाठमाडौं । नेपाली कांग्रेस धादिङ क्षेत्र १ बाट आसन्न संघीय निर्वाचनको उम्मेदवारमा विकास अधिकारीको नाम पनि सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा अधिकारी पनि सिफारिसमा परेका हुन । सिफारिसमा परेका मध्य उनी सबै भन्दा कम...
Read Moreबझाङ । नेपाली कांग्रेसको बझाङ क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्यमा युवा नेता नारायण हमालले दाबी प्रस्तुत गरेका छन् ।हमालले यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाउँदै प्रदेश सभा सदस्य तर्फ आवेदन दर्ता गरेर आफ्नो दाबी प्रस्तुत गर्दै पार्टीमा...
Read Moreकाठमाडौं । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले काठमाडौंसहित ९ निर्वाचन क्षेत्रमा उमेदवारको नाम सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा अभियानले उमेदवारको नाम घोषणा गरेको हो । सुमन सायमीको नेतृत्वमा रहेको अभियानले काठमाडौं ५ मा मधुसुदन पाठक...
Read Moreकाठमाडौं । नेपाली कांग्रेस धादिङ क्षेत्र २`क´ ले नेता खुमबहादुर सुवेदीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लाे तहमा सिफारीस गरेकाे छ । बुधबार बसेकाे प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूकाे बैठकले प्रदेश २ कमा प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा सुबेदीलाई सिफारिस गरेको...
Read More