आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त हुने

आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त हुने

काठमाडौ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar