काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध रोल्पा काठमाण्डौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका...
Read Moreकाठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गर्नुभयो । सो...
Read Moreकाठमाडौं । अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यससँगै तत्कालका लागि संशोधित मापदण्ड अनुसार सरकारलाई गभर्नर नियुक्त गर्ने बाटो बन्द भएको छ । सरकारले मापदण्डमा...
Read Moreकाठमाडौं । वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि २ सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन्। आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु...
Read Moreकाठमाडौं । नेपाल वायु सेवा निगमले चैत मसान्तसम्मको किस्ता तिरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई बाइडबडी जहाजको ऋण तिरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई...
Read Moreकाठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २ वर्षको अवधीमा व्यवसायी तथा कामदारको ३४ सय उजुरी तथा गुनासाहरु समाधान गरेको छ । राजेन्द्र भण्डारी नेतृत्वको वर्तमान कार्यसमितिले गुनासो सुनुवाईको सम्यन्त्र अन्तरगत वैदेशिक रोेजगार विभाग श्रमग्राम परिसरमा उजुरी, गुनासा सुन्न र...
Read Moreकाठमाडौं । स्वास्थ्य विभागले आहारपुरक तथा खाद्य सामग्री विक्रिवितरणमा लगाएको प्रतिबन्धमा सर्वोच्च अदालतले त्रुटी औल्याएको छ । विभागले भिटामिन, मिनिरल्स, आइरन जस्ता औषधिस्वरुप देखिने आहारपुरक खाद्य सामग्री औषधि पसलहरुबाट विक्रि वितरण गर्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो । यसमा सर्वोच्च...
Read Moreकाठमाडौं । एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपाल (एक्टोन) को नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न साधारणसभाबाट विमल नहर्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद ढकाल, द्वितीयउपाध्यक्षमा रमेश प्रसाद ओझा...
Read Moreकाठमाडौं । घरजग्गा व्यवसायीहरुले संयुक्त लगानीका लागि अर्बन डेभलपमेन्ट कम्पनीमार्फत व्यवसायीकरुपमा लगानी गर्ने निर्णय गरेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको शुक्रबार बुटवलमा भएको वैठकले संयुक्त लगानीबाट गर्ने र त्यसले हाउजिङ क्षेत्र चलायमान गराउन सक्ने भन्दै संयुक्त लगानी...
Read Moreकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिज (भाडा) मा जहाज थप्ने तयारी भइरहेको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले यो जानकारी दिएका हुन्। नागरिक उड्डयनको क्षेत्रमा...
Read Moreसन्जिव गुरुङ विगत लामो समयको कालखण्डपछि आजको समय र समाजलाई राम्रोसँग हेर्ने हो भने विकसित राष्ट्र होस् या अविकसित राष्ट्र हरेक देशमा आफ्नै नीति आफ्नै ताल र आफ्नै घमण्ड देखिन्छ । शक्ति सम्पन्न रूपमा उदाएका अमेरिका, चीन होस या रसिया...
Read Moreकाठमाडौं ।धादिङको सदरमुकाम धादिङबेसीमा संचालित सहिद मेमोरियल अस्पतालले नयाँ व्यवस्थापनमा औपचारिक रुपमा सेवा संचालनमा लाएको छ । एक कार्यक्रमकाबीच शनिवारदेखि विशेषज्ञसहितको सेवा सुरु गरेको हो । शहीद मेमोरियल अस्पतालमा हाल फोर डि रंगिन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डाेप्लर, कलेजोको...
Read More