इप्पानद्वारा रजत जयन्तीको अवसरमा रक्तदान, भोली इभी र्याली

इप्पानद्वारा रजत जयन्तीको अवसरमा रक्तदान, भोली इभी र्याली

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले २५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आज इप्पानको कार्यालय कमलादीस्थित हेरिटेज प्लाजामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत संकलन कार्यक्रममा सय जना भन्दा बढीले रक्तदान गर्नुभएको हो...

Read More
काठमाडौमा पाँचतारे होटल ‘मर्क्युर’ सञ्चालनमा

काठमाडौमा पाँचतारे होटल ‘मर्क्युर’ सञ्चालनमा

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंको सुकेधारा हाइटमा स्थापना भएको पाँचतारे होटल ‘मेक्योर काठमाडौैं’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यो होटलको उद्घाटन गर्नुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं महासंघको पर्यटन तथा हवाई यातायात...

Read More
नारायणहिटी नारायणस्थानका पुजारी पौडेल हटाइए, नयाँ पुजारीमा रुपाखेती

नारायणहिटी नारायणस्थानका पुजारी पौडेल हटाइए, नयाँ पुजारीमा रुपाखेती

  २ माघ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नारायणहिटी नारायणस्थानका पुजारी नारायण प्रसाद पौडेललाई हटाइएको छ । नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समितिले पुजारी पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको, आचरणमा नरहेको लगायतका कारण देखाउँदै उनलाई पुजारीबाट हटाएको हो । २०७९ फागुन १७ गतेको निर्णय अनुसार...

Read More
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा सापकोटाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा सापकोटाको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन

  २६ पुष २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमाले समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा राजेन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न चौथो महाधिवेशनले सर्वसम्मत ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको बरिष्ठ...

Read More
कुलमानलाई हटाउने योजनामा सरकार

कुलमानलाई हटाउने योजनामा सरकार

  २३ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन अन्तिम तयारी गरेको छ। सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई ९ बुँदे पत्राचार गरी ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए सेवाबाटै हटाउने पत्रमा लेखिएको छ।...

Read More
नेपालमा १ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट

नेपालमा १ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट

  १७ पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा...

Read More
नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने

नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने

  १७ पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादनको कार्ययोजना मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। यससँगै अब सन् २०२५ देखि २०३५ सम्मको १० वर्षे कार्ययोजना कार्यान्वयन सुरू भएको छ। ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ नाम दिइएको कार्ययोजना...

Read More
माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकद्वारा कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकद्वारा कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  १७ पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाको संयुक्त आयोजनामा यही मिति २०८१ पौष १६ गते, मंगलबार, युवा विद्यार्थीहरुमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन,...

Read More
२०२४ मा ११ लाख ४० हजार पर्यटक नेपाल भित्रिए

२०२४ मा ११ लाख ४० हजार पर्यटक नेपाल भित्रिए

  १६ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।  बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार...

Read More
सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गराउने सरकारको तयारी

सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गराउने सरकारको तयारी

  १० पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले आउँदो साताबाटै सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गर्ने भएको छ । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग’ सम्बन्धी निर्देशिकालाई कार्यान्वयनमा ल्याउन यसै हप्ता राजपत्रमा सूचना प्रकाशित गराउने तयारी उद्योग मन्त्रालयले गरेको हो । मंसिर २८ गतेको मन्त्रिपरिषद...

Read More
माथिल्लो तामाकोशी पुनः सञ्चालन

माथिल्लो तामाकोशी पुनः सञ्चालन

  १० पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । गत असोजमा पहिरोले क्षति गरेर उत्पादन बन्द भएको स्वदेशी लगानीको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र मंगलबार रातिबाट सञ्चालनमा आएको छ । पहिराले क्षतिग्रस्त बनाएको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पुनःनिर्माण गरेर जलाशयबाट सीधै पानी पठाएर विद्युत् उत्पादन थालिएको...

Read More
करिब २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

करिब २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

  ९ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल सरकारको सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण मंसिर मसान्तसम्म आइपुग्दा ५८ अर्ब ३१ करोड बढेर २४ खर्ब ९२ अर्ब ९१ करोड...

Read More