काठमाडौं, १७ फागुन । विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्बभन्दा बढी छ । संसारका सबैजसो उच्चपदस्थ व्यक्तिहरुले आइफोन चलाउँछन् । तर माइक्रोसफ्ट कम्पनीका सहसस्थापक बिल गेट्स भने आइफोन नचलाउने व्यक्तिमध्ये एक हुन् । हालैको एक अन्तरवार्ताका क्रममा गेट्सले आफूले आइफोन...
Read Moreकाठमाडौं, १७ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय...
Read Moreपोखरा, १७ फागुन । पोखराकाे फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम भएको छ । गण्डकी प्रदेश सरकारकै निरन्तरको अग्रसरता र प्रयासपछि तालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनका लागि गठित...
Read Moreकाठमाडौं, १६ फागुन । आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई पुरस्कृत र सम्मान गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई पक्राउ...
Read Moreकाठमाडौं, १६ फागुन । मुक्तिनाथ विकास बैंक अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तर्गत आजदेखि आउँने २३ गतेसम्म महिला पेवा बचत खाता खोलेमा निःशूल्क मुक्तिनाथभिसा डेबिट कार्ड पाउने छन् । यसका लागि ग्राहकले डेबिट...
Read Moreकाठमाडौं, १६ फागुन । नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलनासम्बन्धी मुद्दा खारेज गर्न माग गरेका छन् । लिखित जवाफ बोकेर सर्वोच्च पुगेका दाहालले वर्तमान सरकारको नेतृत्वले आफूविरुद्ध प्रायोजित रूपमा तयार पारेको निवेदन दायर...
Read Moreकाठमाडौं, १६ फागुन । कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ । शुक्रबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको उपचारमा संलग्न नर्भिक अस्पतालका न्युरोसर्जन डा. राजीव झाले बताए । स्वास्थ्यमा सामान्य सुधार...
Read Moreकाठमाडौं, १६ फागुन । नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ व्यक्ति अपहरणको १० दिनपछि मुक्त भएका छन् । नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी (छात्रा) हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले एक...
Read Moreकाठमाडौं, १६ फागुन । अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपले प्रयोगको लागि अनुमति पाएको छ । यो कम्पनीको खोपलाई विश्वमा पहिलो पटक अमेरिकाले प्रयोगका लागि अनुमति दिएको हो । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपलाई एक डोज मात्रै लाए...
Read Moreकाठमाडौं, १६ फागुन । गोरखाको धार्चे गाउँपालिकाले कर्मचारीहरूलाई थप तीन दिन भ्रमण बिदा दिने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले आफ्ना कर्मचारीहरूलाई नयाँ वर्षमा थप तीन दिन भ्रमण बिदा दिने भएको हो । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि...
Read Moreकाठमाडौं, १६ फागुन । सगरमाथा आरोही संघमा नयाँ नेतृत्व चयन भएको छ । माया शेर्पाको अध्यक्षतमा ८ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा दिवस पोखरेल, द्वितिय उपाध्यक्षमा लाक्पा रडु शेर्पा, महासचिवमा शिबबहादुर सापकोटा, सचिवमा मदन कुमार...
Read Moreकाठमाडौं, १६ फागुन । वल्र्डलिंक कम्युनिकेशन्सले पूर्व मिस नेपाल शृंखला खतिवडालाई सद्भावनादूतमा नियुक्त गरेको छ । वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले २५औं वार्षिकोत्सवका अवसरमा सद्भावनादूतका रूपमा शृंखलाले कम्पनीको प्रतिनिधित्व गर्दा हामी निकै खुसी भएको बताए । सद्भावनादूतका...
Read More