काठमाडौं, १६ फागुन । सगरमाथा आरोही संघमा नयाँ नेतृत्व चयन भएको छ । माया शेर्पाको अध्यक्षतमा ८ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा दिवस पोखरेल, द्वितिय उपाध्यक्षमा लाक्पा रडु शेर्पा, महासचिवमा शिबबहादुर सापकोटा, सचिवमा मदन कुमार चुडाँल र कोषाध्यक्षमा दिपी शेर्पा छन् ।
यस्तै सदस्यहरुमा सोनाम शेर्पा र मिङ्मा डेबीछ शेर्पा रहेका छन् ।