काठमाडौं, २१ फागुन । तेजाव आक्रमण विरुद्ध सक्रिय नेपाली किशोरी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि सो पुरस्कार प्रदान गरिएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी...
Read Moreकाठमाडौं, २१ फागुन । नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं आएका छन् । शुक्रबार विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गरेका हुन । सरकारसँगको वार्ता पछि विप्लवको पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ ।...
Read Moreकाठमाडौं, २० फागुन । बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेट गरी सगरमाथा आरोहणका विषयमा जानकारी गराएको बहराइनस्थित नेपाली राजदूतावासले...
Read Moreकाठमाडौं, २० फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने...
Read Moreकाठमाडौं, २० फागुन । लघुवित्त संघ नेपालले सरकारले नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्त संस्थाहरूलाई दिन आग्रह गरेको छ । संघका अध्यक्ष जगत पोखरेल नेतृत्वको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर लघुवित्त संस्थाको पहुँच गाउँ–गाउँका घरदैलोसम्म रहेको भन्दै...
Read Moreकाठमाडौं, २० फागुन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले नायव, बजार व्यवस्थापक प्रमुख, सिए र सेक्यूरिटी गार्डका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशन भएको ७ दिन भित्र अनलाईनबाट पनि...
Read Moreकाठमाडौं, २० फागुन । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो । स्रोतका अनुसार समूहसँग वार्ता गर्न...
Read Moreकाठमाडौं, २० फागुन । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्व आठ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको...
Read Moreकाठमाडौं, १९ फागुन । पूर्व मिस नेपाल शृंखला खतिवडाले विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्ने भएकी छिन्। अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा शृंखलाले अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन्। हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल...
Read Moreकाठमाडौं, १९ फागुन । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । वार्ता प्रधानमन्त्रीको सरकारी निवास...
Read Moreकाठमाडौं, १९ फागुन । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ३ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने संस्थाले जनाएको छ...
Read Moreकाठमाडौं, १९ फागुन । मुलुकभर आठ हजार एक सय ९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको पाइएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले यस्तो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले...
Read More