काठमाडौं, १८ फागुन । युवा पर्यटन व्यवसायी कृष्णबहादुर सुवेदीले गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन । नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशक सुवेदीले भिटोफ नेपालमा सह-कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् धादिङको ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँका सुवेदी...
Read Moreकाठमाडौं, १८ फागुन । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजाल नियुक्त भएका छन् । आज बसेको बोर्ड संचालक समिति बैठकले रिजाललाई उपाध्यक्ष चयन गरेको हो । पर्यटन बोर्डमा १० वर्षपछि उपाध्यक्ष बन्ने शौभाग्य रिजालले पाएका...
Read Moreकाठमाडौं, १८ फागुन । पछिल्लो समय पर्यटक आगमनमा सुधार देखिएको छ । अध्यागमन विभागका अनुसार सन् २०२१ को जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० जना पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८ सय ७४ जना...
Read Moreकाठमाडौं, १८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ...
Read Moreकाठमाडौं, १८ फागुन । कुमारी इक्विटी फण्डमा आवेदन दिने समय थप गरिएको छ । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने समय थप गर्दै फागुन २८ गतेसम्म...
Read Moreकाठमाडौं,१८ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन १९ गते निष्कासन गर्न लागेको यस ऋणपत्र मंगलबार १८ गते दिउँसो ३ बजे बोलकबोल गर्न लागेको हो । विकास ऋणपत्र...
Read Moreकाठमाडौं, १८ फागुन । नेपाली सेना 'सफा हिमाल अभियान २०२१' संचालनको तयारी थालेको छ । जङ्गी अड्डामा आइतबार हिमाल सफाई कार्यक्रमसंग सरोकार राख्ने सरकारी निकाय तथा अन्य संघ/संस्थाहरू बिच समन्वय, सहकार्य तथा एकिकृत कार्य योजना निर्माणका लागि एक दिने समन्वयात्मक...
Read Moreमनाङ, १८ फागुन । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा...
Read Moreकाठमाडौं, १७ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार गत फागुन ४...
Read Moreकाठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा उनले फागुन २३ गते (सोमबार) अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन...
Read Moreकाठमाडौं, १७ फागुन । एनआईसी एशिया बैंकले आज सोमबार राति ११ बजेर ४५ मिनेटदेखि विहान ४ बजेसम्म कार्डबाट हुने सम्पुर्ण करोबार बन्द गर्ने भएको छ। बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सिस्टम अपग्रेड गर्नु पर्ने भएकोले कारोबार बन्द...
Read Moreकाठमाडौं, १७ फागुन । नेपाल हस्तकला महासंघ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला उद्यमीबाट निर्माण गरिएको हस्तकलाका सामग्रीलाई प्रचार–प्रसार गर्नका लागि यही फागुन २२ देखि २४ सम्म महिला हस्तकला मेला आयोजना गर्न लागिएको...
Read More