एनआईसी र स्वदेशी लघुवित्तले चैत ८ देखि एकीकृत कारोबार शुरु गर्ने

एनआईसी र स्वदेशी लघुवित्तले चैत ८ देखि एकीकृत कारोबार शुरु गर्ने

  २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, २६ फागुन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार चैत ८ गतेदेखि शुरु हुने भएको छ । भेरी नगरपालिका वडा ४, जाजरकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको एनआईसी एशिया...

Read More
एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

  २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, २५ फागुन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी...

Read More
‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू

  २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, २५ फागुन । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यसहित नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू गरेको छ । सोमवार उक्त अभियानको शुभारम्भ तथा लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित राष्ट्रका...

Read More
धरहरा निर्माणको ९५ प्रतिशत काम सकियो

धरहरा निर्माणको ९५ प्रतिशत काम सकियो

  २५ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, २५ फागुन । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम आज सकिने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले हिमाली खबरलाई जानकारी दिए । धरहरा भौतिक पूर्वाधारको...

Read More
प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छः माधव नेपाल

प्रचण्डजीको र हाम्रो पार्टी अलग भएपनि मन विशाल छः माधव नेपाल

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल...

Read More
ओली पक्ष नेकपा एमालेको कार्यालय पुनःस्थापना गर्दै, नुवाकोटमा बोर्ड फेरियो

ओली पक्ष नेकपा एमालेको कार्यालय पुनःस्थापना गर्दै, नुवाकोटमा बोर्ड फेरियो

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । सर्वोच्च अदालतको फैसलापछि विघटित नेकपा एमाले ब्युँताउन नेकपाको ओली पक्ष सक्रिय देखिएको छ। नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने उक्त फैसलाबाट खुशी ओली पक्षका नेता–कार्यकर्ताले कार्यालयको बोर्ड समेत परिवर्तन गर्न थालेका छन्। नुवाकोटमा ओली पक्षका...

Read More
बानेश्वर बृत्तका हवल्दार तारा कुमारी श्रेष्ठ घुससहित अख्तियारको फन्दामा

बानेश्वर बृत्तका हवल्दार तारा कुमारी श्रेष्ठ घुससहित अख्तियारको फन्दामा

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत...

Read More
६८ करोडमा २० मिनेटमै बिक्यो एलन मस्ककी प्रेमिका डिजिटल कलाकृति

६८ करोडमा २० मिनेटमै बिक्यो एलन मस्ककी प्रेमिका डिजिटल कलाकृति

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ रुपैयाँमा बिक्री भएको छ...

Read More
आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २४ फागुन । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै...

Read More
धापासीमा बाक्लो बस्तीकोबीचमा डिप बोरिङ खन्न थालेपछि स्थानीयको बिरोध

धापासीमा बाक्लो बस्तीकोबीचमा डिप बोरिङ खन्न थालेपछि स्थानीयको बिरोध

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं,२३ फागुन । स्थानीयको सहमति नै नलिइ काठमाडौंको टाेखा नगरपालिका ५ धापासीमा डिप बोरिङ खन्न सुरु गरेपछि स्थानीयले बिरोध जनाएका छन । बाक्लो मानवबस्तीको बीचमा डिप बोरिङ गरेर मानवबस्तीलाई नै विस्थापित गर्न खोजेको भन्दै स्थानीयले बिरोध जनाएका हुन । डिप...

Read More
नेपाल हाइड्रो डेभलपर कम्पनीको सीईओमा ढुंगाना

नेपाल हाइड्रो डेभलपर कम्पनीको सीईओमा ढुंगाना

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २३ फागुन । नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शेषकुमार ढुंगाना नियुक्त भएका छन् । कम्पनीको ६०औं सञ्‍चालक समितिले ढुंगानालाई नियुक्त गरेको हो । बिहीबार कम्पनीको सञ्‍चालक समितिको बैठक बसेको थियो । जलविद्युत् प्रवर्धक ज्ञानेन्द्रला प्रधान...

Read More
सर्वोच्चले दियो नेकपा नाम ऋषि कट्टेललाई

सर्वोच्चले दियो नेकपा नाम ऋषि कट्टेललाई

  २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट जारी गरेको सर्वोच्चको वेवसाइटमा जनाइएको छ। रिट जारी गर्नु भनेको उनको माग अनुसार निर्णय सुनाउनु हो।...

Read More