गुराँस लाइफ इन्स्योरेन्समा रोजगारीको अबसर

गुराँस लाइफ इन्स्योरेन्समा रोजगारीको अबसर

काठमाडौं, २० फागुन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले नायव, बजार व्यवस्थापक प्रमुख, सिए र सेक्यूरिटी गार्डका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशन भएको ७ दिन भित्र अनलाईनबाट पनि दरखास्त दिन सक्ने छ् ।

प्रकाशित मिति:     २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar