काठमाडौं, २३ फागुन । अब नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बाहेक अन्य संघसंस्थाको सिफारिसमा पनि पर्यटक नेपाल ल्याउन पाइने भएको छ । यसअघि एनएमए र टानबाट प्राप्त सिफारिसका आधारमा बोर्डले भिसा सिफारिस दिने गरेको...
Read Moreकाठमाडौं, २३ फागुन । कोरोना बीमाको माग दाबी गर्नेहरूमध्ये आधाले मात्र भुक्तानी पाएका छन् । बीमा समितिका अनुसार शुक्रबारसम्म ८४ हजार ८ सय ७४ जनाले दाबी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेका छन् । तिमध्ये ४८ हजार ६९ जनाले ४...
Read Moreकाठमाडौं, २३ फागुन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा...
Read Moreकाठमाडौं, २३ फागुन । आइतबारदेखि नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । यीबाहेक सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ । यसैबीच नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आइतबार...
Read Moreकाठमाडौं, २२ फागुन । कोरोना भाइरस सन्क्रमितको उपचारमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने चिकित्सकहरुलाई शन्तिदुतका रुपमा सम्मानित गरिएको छ । यूनिभर्सल पीस फेडेरेसनले आज एक कार्यक्रमकाबीच कोभिड १९ महामारीबाट अरुलाइ बचाउन आफ्नो ज्यान जोखिममा राखेर काम गरेका प्रतिनिधि स्वास्थ्यकर्मी तथा पत्रकारहरूलाइ...
Read Moreकाठमाडौं, २२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ आएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमा पठाएको जानकारी दिए । उनले...
Read Moreकाठमाडौं, २१ फागुन । घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका छन् । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सवइन्जिनियर लामिछानेले...
Read Moreकाठमाडौं, २१ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमति अनुसार प्रतिबन्धित समूह आज सार्वजनिक भएको हो । नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत...
Read Moreकाठमाडौं, २१ फागुन । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा १९ जनाका लागि जागिर खुलाएको छ । कोषले शुक्रबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । कोषले प्रबन्धकमा एक जना महिला, उपप्रबन्धकमा खुला एक जना र एक जना महिला,...
Read Moreकाठमाडौं, २१ फागुन । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट महानगरीय प्रहरी परिसर काठमाडौंले २२ लाख ९६ हजार रुपैयाँ समेत बरामद गरेको छ । काठमाडौं महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा...
Read Moreनुवाकोट, २१ फागुन । नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का २८ बर्षीय सोनाम तामाङको साउदीमा काम गर्दैगर्दा अल्मोनियम मेसिनले थिचेर मृत्यु भएको छ । वैदेशिक रोजागारको सिलसिलामा साउदी अरबको दम्माम शहर पुगेका सोनाम तामाङ ड्युटीको दौरान काम गर्दैगर्दा कार्यस्थलमै...
Read Moreकाठमाडौं, २१ फागुन । नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि फेरि हवाई भाडादर बढाएका छन् । गत साता मात्रै ९० रुपैयाँ सम्म भाडा बढाएको वायुसेवा सञ्चालक संघले फेरि हवाई भाडा बढाएको हो । वायुसेवा सञ्चालक...
Read More