फलाम खानीको सम्भाव्यता अध्ययन गर्न छ कम्पनी छनोट

फलाम खानीको सम्भाव्यता अध्ययन गर्न छ कम्पनी छनोट

  १६ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छ वटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट भएका छन्  । धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक चन्दले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा आवेदन दिएका ११...

Read More
श्रीलंकमा अलपत्र पारेका २६ नेपाली महिलाको उद्दार

श्रीलंकमा अलपत्र पारेका २६ नेपाली महिलाको उद्दार

  १२ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गैरकानुनी रुपमा श्रीलंका पुगी समस्यामा परेका २५ जना नेपाली महिलालाई उद्दार गरी स्वदेश फिर्ता ल्याएको छ। उनीहरुलाई तस्करहरुले खाडी राष्ट्र लगिदिने भन्दै श्रीलंका पुर्‍याएर अलपत्र छोडेका थिए। श्रीलंकाको अदालतले स्वदेश फर्कने बाटो खुला गरेपछि...

Read More
शर्मासहित ३ जनाविरुद्ध एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी सहित विशेष अदालतमा मुद्धा दायर

शर्मासहित ३ जनाविरुद्ध एक अर्ब ३३ लाखभन्दा बढी बीगो दावी सहित विशेष अदालतमा मुद्धा दायर

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको...

Read More
जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा...

Read More
थरका कारण कोठा नदिएको उजुरी परेपछि प्रहरीले घरबेटीलाई पक्राउ गर्यो

थरका कारण कोठा नदिएको उजुरी परेपछि प्रहरीले घरबेटीलाई पक्राउ गर्यो

  ६ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। वृत्तका प्रमुख प्रहरी नायब...

Read More
स्वीस बैंकमा पैसा राख्ने दक्षिण एशियाली मुलुकमा भारत पहिलो, नेपाल चौथो

स्वीस बैंकमा पैसा राख्ने दक्षिण एशियाली मुलुकमा भारत पहिलो, नेपाल चौथो

  ६ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको छ । स्वीस बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार बढी निक्षेप राख्नेमा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल रहेको छ । सर्वाधिक बचतको...

Read More
प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो कारबाहीका लागि आईजीपीको सचिवालय पठाइयो

प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो कारबाहीका लागि आईजीपीको सचिवालय पठाइयो

  ३ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । ट्राफिक प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौलासहित उनको टिमले गरेको रंगभेदी दुर्व्यवहारको भिडियो प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयमा पठाइएको छ। भिडियोसहित बुधबार मधेशी आयोगमा उजुरी दर्ता भएपछि त्यसलाई आवश्यक कारबाहीका लागि...

Read More
शाकाहारीलाई कोरोनाले कम प्रभाव पार्ने एक अध्ययनको निष्कर्ष

शाकाहारीलाई कोरोनाले कम प्रभाव पार्ने एक अध्ययनको निष्कर्ष

  ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी। ‘बीएमजे न्युट्रिसन, प्रिभेन्सन एन्ड हेल्थ’मा प्रकाशित अध्ययनले शाकाहारी भोजन गर्नेलाई कोरोना संक्रमणको मध्यमदेखि गम्भीर लक्षण उत्पन्न हुने खतरा कम रहेको देखाएको छ। जसले कार्बोहाइड्रेट या उच्च प्रोटिनयुक्त भोजन खाएको छ उसमा कोरोनाको गम्भीर लक्षण देखिएको पनि अध्ययनमा बताइएको छ।...

Read More
सुकी विरूद्ध गम्भीर भ्रष्टाचारको मुद्दा

सुकी विरूद्ध गम्भीर भ्रष्टाचारको मुद्दा

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुकी विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको हो । यस...

Read More
आगामी बर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र

आगामी बर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र

  २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो । सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व...

Read More
सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ ।कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तिब्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ । बैंकका...

Read More
१६ करोड राजस्व छलीमा दश जना विरुद्ध मुद्दा

१६ करोड राजस्व छलीमा दश जना विरुद्ध मुद्दा

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै १६ करोड रुपैयाँ विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ । जसमा एक जना भारतीय नागरिक छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग...

Read More