जुम्ल्याहा बच्चासहित अलपत्र परेकी नेपाली महिलाको यूएईबाट उद्दार

जुम्ल्याहा बच्चासहित अलपत्र परेकी नेपाली महिलाको यूएईबाट उद्दार

काठमाडौं। गैरआवासीय नेपाली संघले युएईमा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी नेपाली महिलाको उद्धार गरिएको छ। डोल्मा लामा (नाम परिवर्तन) को उद्दार गरेको हो ।

“कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने”, डोल्माले भनिन् । उनी सन् २०२० फेब्रुअरी ८ मा युएई गएकी थिईन्।उनको त्यही माया बस्यो, तर प्रेमीले गर्भवती भएपछि धोका दिए। त्यसपछि उनलाई रोजगारदाताले कामबाट निकालेपछि शेल्टरमा अलपत्र परेकी थिइन्।

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar