सुकी विरूद्ध गम्भीर भ्रष्टाचारको मुद्दा

सुकी विरूद्ध गम्भीर भ्रष्टाचारको मुद्दा

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुकी विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको हो । यस...

Read More
आगामी बर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र

आगामी बर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र

  २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो । सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व...

Read More
सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ ।कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तिब्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ । बैंकका...

Read More
१६ करोड राजस्व छलीमा दश जना विरुद्ध मुद्दा

१६ करोड राजस्व छलीमा दश जना विरुद्ध मुद्दा

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै १६ करोड रुपैयाँ विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ । जसमा एक जना भारतीय नागरिक छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग...

Read More
विदेशी ब्राण्डका नक्कली कस्मेटिक सामान बनाएर बिक्री गर्ने पक्राउ, अवैध उद्योग सिल

विदेशी ब्राण्डका नक्कली कस्मेटिक सामान बनाएर बिक्री गर्ने पक्राउ, अवैध उद्योग सिल

  २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रहरीले अवैधरुपमा विभिन्न ब्राण्डका नक्कली कस्मेटिक सामान र सेनिटाइजर नेपालमै बनाएर बेच्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, औषधि विभाग र वाणिज्य तथा आपूर्ति विभागको संयुक्त टाेलीले काठमाडौंको सानो भर्‍याङस्थित श्री नाथ हर्वल...

Read More
इजरायी वैज्ञानिकको निश्कर्ष मानिस १२० वर्षसम्म बाँच्न सक्ने

इजरायी वैज्ञानिकको निश्कर्ष मानिस १२० वर्षसम्म बाँच्न सक्ने

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी। इजरायली वैज्ञानिकले मुसाको जीवन २३ प्रतिशतसम्म लम्बाउने तरिका पत्ता लगाएका छन्। यदि यो तरिका मानिसमा उपयोग गर्न सक्ने हो भने सामान्य जीवन नै १२० वर्षसम्म पुग्ने उनीहरुको भनाई छ। इजरायलको बार इलान युनिभर्सिटीका प्राध्यापक ह्याम कोहेन भन्छन्, ‘‘मुसामा गरिएको...

Read More
रक्सी चोरेको आरोपमा ३ प्रहरी अधिकारी निम्बन

रक्सी चोरेको आरोपमा ३ प्रहरी अधिकारी निम्बन

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

जनकपुरधाम । रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो । लहान नगरपालिका वडा नम्बर २३ गढिया...

Read More
कोरोना महामारीले यो वर्षपनि आर्थिक वृद्धि घटायो

कोरोना महामारीले यो वर्षपनि आर्थिक वृद्धि घटायो

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले फेरि आर्थिक वृद्धि घटाएको छ। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर, कोरोनाको लहर बढ्दै गएपछि केन्द्रीय तथ्यांक विभागले संशोधन गर्दै ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो। आज...

Read More
काठमाडौं उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन

काठमाडौं उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन

  २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालको अनुगमन गरेको हो । उपलब्ध...

Read More
अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई एसपीलाई कारबाही

अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई एसपीलाई कारबाही

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आर्थिक अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक इन्सपेक्टर कारबाहीमा परेका छन् । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले गम्भीर प्रकृतीको विभागीय कारबाही गरेको हो । दुई एसपीको पाँच...

Read More
यो बर्ष नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हुने

यो बर्ष नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत हुने

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको प्रारम्भिक आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले सो प्रक्षेपण गरेको हो । आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य...

Read More
भ्रष्टाचार मुद्दा खेपिरहेका चूडामणि शर्मालाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको सूचना

भ्रष्टाचार मुद्दा खेपिरहेका चूडामणि शर्मालाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको सूचना

  ८ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग र अकुत सम्पत्ति आर्जन सम्वन्धीमा दुई वटा भ्रष्टाचार मुद्दा खेपिरहेका राजश्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई सातदिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। अख्तियारले गोरखापत्रमार्फत सूचना जारी गर्दै बयानका...

Read More