काठमाडौं । कोरोना भाइरसको महामारीकाबीच पनि ‘मिस नेपाल सुप्रानेसनल २०२०’ आयोजना हुने भएको छ । यही अगस्ट २१ मा हुन लागेको १२ औँ संस्करणमा नेपालको प्रतिनिधित्व सिमल कनौजियाले गर्दै छिन् । पोल्यान्डमा आयोजना हुने उक्त ब्युटी प्याजेन्टमा भाग लिन सिमल...
Read Moreकाठमाडौं ।कोलम्बियन पपस्टार शाकिरामाथि स्पेनमा एक करोड ४५ लाख युरो अर्थात नेपाली २ अर्ब ४ करोड ५७ लाख रुपैयाँ कर छलीको आरोप लागेको छ। सन् २०१२–२०१४ सम्मको अवधिमा उनले उक्त कर छली गरेको प्रमाण प्राप्त भएको बार्सिलोनको एक अदालतका न्यायधिस...
Read Moreएजेन्सी। बलिउड नायिका प्रियंका चोपडा अमेरिका शिफ्ट भएपछि मुम्बईमा रहेको दुईवटा अपार्टमेन्ट उनले बेचेकी छन्। उनले यही मार्च महिनामा सात करोड भारतीय रुपैयाँमा ती अपार्टमेन्ट बेचेकी हुन्। सन् २०१८ मा हलिउड अभिनेता निक जोनससँग विवाह गरेपछि प्रियंका अमेरिमा बस्दै आएकी...
Read Moreकाठमाडौं । लोक गायक तिलक बस्नेत र गायिका शोभा अर्यालको स्वरमा रहेको नयाँ तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बिहीबार सार्वजनिक गरिएको यो गित अहिले निकै रुचाइएको छ । निर्माता...
Read Moreएजेन्सी।बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राका पति तथा व्यापारी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीको क्राइम ब्रान्चले उनलाई पक्राउ गरेको हो। कुन्द्रामाथि प्रहरीले अश्लील फिल्म बनाएको र ती फिल्म केही एप्समार्फत देखाएको आरोप लगाएको छ। कुन्द्रामाथि लगाइएको आरोपमा सम्बन्धमा...
Read Moreकाठमाडौं। गायक यसकुमार र मिलन नेवारको आवाजमा रहेको गीत ‘तिम्रो मन बदलिएछ’ केही दिनअघि सार्वजनिक भएको थियो। गीतलाई दर्शकले अत्यन्तै मनपराएपछि गीतले छोटो समयमा नै दश लाख भ्युज पाउन सफल भएको छ। यसै क्रममा निर्माण टिमले केक काट्दै एक अर्काबीच...
Read Moreएजेन्सी। बलिउड अभिनेत्री आयशा टाकियाले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेपछि चर्चामा आएकी छन्। लगभग एक दशकदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छन्। भिडियोमा ओठमा गरिएको शर्जरीका कारण उनलाई निकै असुहाउँदो देखिएको छ। जसका कारण...
Read Moreएजेन्सी। भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुरले पहिलो पटक चलचित्रमा सँगै काम गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार चलचित्र निर्माता लव रञ्जनको नयाँ चलचित्रमा उनीहरूले सँगै काम गर्ने भएका हुन्। लकडाउन भन्दा पहिला छायाङ्कन सुरु गरिएको चलचित्र कोरोनाको...
Read Moreमुम्बई । बलिउड अभिनेत्री करिना कपुर खानमाथि धार्मिक भावनामाथि ठेस पुर्याएको आरोप लागेको छ । हालै सार्वजनिक पुस्तक ‘करिना कपुर खानस् प्रेगनेन्सी बाइबल’का कारण उनी कानुनी झमेलामा फसेकी हुन् । अल्फा ओमेगा क्रिस्चियन महासंघका अध्यक्ष आशीष शिन्देले बिडस्थित शिवाजी प्रहरीचौकीमा...
Read Moreएजेन्सी। बलिउड सुपरस्टार शाहरुख खान र सञ्जय दत्तलाई अब दर्शकहरुले एउटै चलचित्रमा देख्न पाउने भएका छन्। सम्भवतः चलचित्रको नाम‘राखी’हुनेछ। रियल लाईफमा राम्रो मित्रता भएका शाहरुख र सञ्जयलाई यसअघि एउटै फिल्ममा अभिनय गरेको दर्शकले हेर्न पाएका थिएनन्। शाहरुखको ‘रा।वन’को सुरुवाती दृश्यमा...
Read Moreकाठमाडौं । मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने भएकी छन् । आफु र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री...
Read Moreकाठमाडौं । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘फाइटर’को घोषणा गरिएको छ । यो चलचित्रमा नायक ऋतिक रोशन र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई सन् २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ...
Read More