गायिका शोभा अर्याल र गायक तिलक बस्नेतको तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक (भिडियो सहित)

गायिका शोभा अर्याल र गायक तिलक बस्नेतको तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक (भिडियो सहित)

  ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । लोक गायक तिलक बस्नेत र गायिका शोभा अर्यालको स्वरमा रहेको नयाँ तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बिहीबार सार्वजनिक गरिएको यो गित अहिले निकै रुचाइएको छ । निर्माता...

Read More
शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

  ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

एजेन्सी।बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राका पति तथा व्यापारी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीको क्राइम ब्रान्चले उनलाई पक्राउ गरेको हो। कुन्द्रामाथि प्रहरीले अश्लील फिल्म बनाएको र ती फिल्म केही एप्समार्फत देखाएको आरोप लगाएको छ। कुन्द्रामाथि लगाइएको आरोपमा सम्बन्धमा...

Read More
‘तिम्रो मन बदलिएछ’ ले १० लाख भ्युज पाएपछि काट्यो केक

‘तिम्रो मन बदलिएछ’ ले १० लाख भ्युज पाएपछि काट्यो केक

  ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। गायक यसकुमार र मिलन नेवारको आवाजमा रहेको गीत ‘तिम्रो मन बदलिएछ’ केही दिनअघि सार्वजनिक भएको थियो। गीतलाई दर्शकले अत्यन्तै मनपराएपछि गीतले छोटो समयमा नै दश लाख भ्युज पाउन सफल भएको छ। यसै क्रममा निर्माण टिमले केक काट्दै एक अर्काबीच...

Read More
ओठको सर्जरीका कारण चर्चामा अभिनेत्री आयशा टाकिया

ओठको सर्जरीका कारण चर्चामा अभिनेत्री आयशा टाकिया

  ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। बलिउड अभिनेत्री आयशा टाकियाले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेपछि चर्चामा आएकी छन्। लगभग एक दशकदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छन्। भिडियोमा ओठमा गरिएको शर्जरीका कारण उनलाई निकै असुहाउँदो देखिएको छ। जसका कारण...

Read More
पहिलो पटकसँगै काम गर्दै भारतीय अभिनेत रणवीर र अभिनेत्री श्रद्धा

पहिलो पटकसँगै काम गर्दै भारतीय अभिनेत रणवीर र अभिनेत्री श्रद्धा

  २ श्रावण २०७८, शनिबार  |    Himali Khabar

एजेन्सी। भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुरले पहिलो पटक चलचित्रमा सँगै काम गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार चलचित्र निर्माता लव रञ्जनको नयाँ चलचित्रमा उनीहरूले सँगै काम गर्ने भएका हुन्। लकडाउन भन्दा पहिला छायाङ्कन सुरु गरिएको चलचित्र कोरोनाको...

Read More
करिनाविरुद्ध उजुरी

करिनाविरुद्ध उजुरी

  ३१ असार २०७८, बिहीबार  |    Himali Khabar

मुम्बई । बलिउड अभिनेत्री करिना कपुर खानमाथि धार्मिक भावनामाथि ठेस पुर्‍याएको आरोप लागेको छ । हालै सार्वजनिक पुस्तक ‘करिना कपुर खानस् प्रेगनेन्सी बाइबल’का कारण उनी कानुनी झमेलामा फसेकी हुन् । अल्फा ओमेगा क्रिस्चियन महासंघका अध्यक्ष आशीष शिन्देले बिडस्थित शिवाजी प्रहरीचौकीमा...

Read More
शाहरुख खान र सञ्जय दत्त अब एउटै फिल्ममा देखापर्ने

शाहरुख खान र सञ्जय दत्त अब एउटै फिल्ममा देखापर्ने

  ३० असार २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी। बलिउड सुपरस्टार शाहरुख खान र सञ्जय दत्तलाई अब दर्शकहरुले एउटै चलचित्रमा देख्न पाउने भएका छन्। सम्भवतः चलचित्रको नाम‘राखी’हुनेछ। रियल लाईफमा राम्रो मित्रता भएका शाहरुख र सञ्जयलाई यसअघि एउटै फिल्ममा अभिनय गरेको दर्शकले हेर्न पाएका थिएनन्। शाहरुखको ‘रा।वन’को सुरुवाती दृश्यमा...

Read More
रजतपटविरुद्ध गरिमा शर्माले कानुनी उपचार खोज्ने

रजतपटविरुद्ध गरिमा शर्माले कानुनी उपचार खोज्ने

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने भएकी छन् । आफु र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री...

Read More
भारतको पहिलो एरियल फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

भारतको पहिलो एरियल फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘फाइटर’को घोषणा गरिएको छ । यो चलचित्रमा नायक ऋतिक रोशन र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई सन् २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ...

Read More
राम चरण र उपसनाको ‘लन्च डेट’को तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा

राम चरण र उपसनाको ‘लन्च डेट’को तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। दक्षिण भारतका चर्चित अभिनेता राम चरण र उनकी पत्नी उपासना कमिनेनीको लन्च डेटमा गएको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएको छ। उपासनाले आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेको यो तस्बिर केही दिनयता चर्चामा आएको हो। आफूहरु धेरै दिनपछि लन्च डेटमा आएको क्याप्सन...

Read More
आमा बनिन् रक्षा श्रेष्ठ, २ महिनापछि सार्वजनिक गरिन् आफ्नी छोरी

आमा बनिन् रक्षा श्रेष्ठ, २ महिनापछि सार्वजनिक गरिन् आफ्नी छोरी

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेको खुलेको छ । उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो । उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको अवसरमा बुधबार मात्रै सार्वजनिक गरेकी हुन् । बुधबार उनले आफ्नो छोरीको तस्बीर...

Read More
मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मिस नेपाल नर्थ अमेरिकाको लागि छनौटमा परेका अन्तिम १९ जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ । उक्त प्रतियोगिताको लागि ३० जना भन्दा बढीको निवेदन परेको थियो भने आगामी अगस्त ७ मा हुने अन्तिम प्रतियोगिताको लागि १९ जनालाई छनौट...

Read More