पहिलो पटकसँगै काम गर्दै भारतीय अभिनेत रणवीर र अभिनेत्री श्रद्धा

पहिलो पटकसँगै काम गर्दै भारतीय अभिनेत रणवीर र अभिनेत्री श्रद्धा

एजेन्सी। भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुरले पहिलो पटक चलचित्रमा सँगै काम गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार चलचित्र निर्माता लव रञ्जनको नयाँ चलचित्रमा उनीहरूले सँगै काम गर्ने भएका हुन्।

लकडाउन भन्दा पहिला छायाङ्कन सुरु गरिएको चलचित्र कोरोनाको कारण छायाङ्कन रोकिएको थियो। कोरोनाको संक्रमण केही कम भएसँगै चलचित्रको छायाङ्कन सुरु हुने बताइएको छ।

प्रकाशित मिति:     २ श्रावण २०७८, शनिबार  |    Himali Khabar