ओठको सर्जरीका कारण चर्चामा अभिनेत्री आयशा टाकिया

ओठको सर्जरीका कारण चर्चामा अभिनेत्री आयशा टाकिया

एजेन्सी। बलिउड अभिनेत्री आयशा टाकियाले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेपछि चर्चामा आएकी छन्। लगभग एक दशकदेखि चलचित्र क्षेत्रबाट टाढा रहेकी उनले इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छन्।

भिडियोमा ओठमा गरिएको शर्जरीका कारण उनलाई निकै असुहाउँदो देखिएको छ। जसका कारण उनी हाल सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेकी छन्। उनका धेरै समर्थकले समेत सर्जरीपछि उनको ओठ निकै खराब देखिएको बताएका छन्।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar