एनआरएनए अध्यक्ष पन्तलाई कोभिड–१९ पोजेटिभ

एनआरएनए अध्यक्ष पन्तलाई कोभिड–१९ पोजेटिभ

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कोभिड–१९ पोजेटिभ देखिएको छ। उनले केही दिन यता आफूसँग सम्पर्कमा रहेकालाई सजक हुन आग्रह गरेका छन् । उनी काठमाडौं र चितवनमा सक्रिय भेटघाटमा थिए । त्यसैले उनले आफ्नो सम्पर्कमा आएकालाई सावधानी...

Read More
उपत्यकामा आज एकै दिन झण्डै तीन हजारमा कोरोना संक्रमण

उपत्यकामा आज एकै दिन झण्डै तीन हजारमा कोरोना संक्रमण

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो...

Read More
काठमाडौंका अस्पताल कोरोनाका बिरामीले भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुश्किल

काठमाडौंका अस्पताल कोरोनाका बिरामीले भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुश्किल

  १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। उपत्यकमा कोरोना संक्रमितलाई बेड पाउनै मुश्किल परेको छ। तीनै जिल्लाका सबै अस्पतालका बेड भरिएसँगै नयाँ विरामीले उपचार नपाउने अवस्थामा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपत्यकाका तीनै जिल्लाका १३ वटा अस्पतालमा ९५६ जनाको उपचार भइरहेको छ। जसमध्ये ८१८ जनाको...

Read More
कोरोनाबाट २४ घन्टामा १५ हजार बढीको मृत्यु, सबैभन्दा बढी भारतमा

कोरोनाबाट २४ घन्टामा १५ हजार बढीको मृत्यु, सबैभन्दा बढी भारतमा

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १५ हजार १७२ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा तीन हजार ६४७, ब्राजिलमा तीन हजार १९, अमेरिकामा ९५४, पोल्यान्डमा ६३६, कोलम्बियामा ४९०, इरान र मेक्सिकोमा ४३४ र युक्रेनमा ४४१ जना छ्न...

Read More
बिहे भोजमा सहभागि १५ जनामा कोरोना संक्रमण

बिहे भोजमा सहभागि १५ जनामा कोरोना संक्रमण

  १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा आयोजित बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती...

Read More
भारतको भयावह अवस्थाप्रति डब्लुएचओको चिन्ता

भारतको भयावह अवस्थाप्रति डब्लुएचओको चिन्ता

  १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रियेससले भारतकाे महामारीकाे स्थितिप्रति दु:ख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले भारतमा बढिरहेकाे काेराेनाकाे भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले विश्वस्थतरमा फेरि बढिरहेकाे संक्रमणप्रति चिन्तासमेत व्यक्त गरे। शुरुकाे केही...

Read More
स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव

स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ। संघको कार्यालयमा सोमबार भएको विज्ञहरूसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो। संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरूमा...

Read More
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगन गरेको छ। सोमबार बसेको विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरूमा लकडाउन तथा निषेधाज्ञा...

Read More
कक्षा १२ को प्रि–बोर्ड स्थागित गरिने

कक्षा १२ को प्रि–बोर्ड स्थागित गरिने

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसनले कक्षा १२ को प्रि–बोर्ड परीक्षा स्थगित गरेको छ। सीसीएमसीको बैठकले गरेको निर्णयको आधारमा बैशाख १५ गतेदेखि हुन लागेको प्रि–बोर्ड परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। परीक्षा स्थगित भएपनि प्रश्नपत्र गोप्य...

Read More
यी हुन कोभिड १९ को धेरै सन्क्रमित भएको जिल्ला, जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

यी हुन कोभिड १९ को धेरै सन्क्रमित भएको जिल्ला, जहाँ तत्काल निषेधाज्ञा हुन सक्छ

  १३ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । कोभिड १९ को संक्रमण नेपालमा पनि नियन्त्रण बाहिर जाने खतरा बढ्दै गएको छ । आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ ।...

Read More
भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्दा एक खर्ब १० अर्ब खर्च भयो

भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्दा एक खर्ब १० अर्ब खर्च भयो

  १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले चालू आर्थिक वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार पाँच सय ५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार पाँच सय ५३...

Read More
पाँच देशका लागि नो अब्जेक्सन लेटर दिन बन्द

पाँच देशका लागि नो अब्जेक्सन लेटर दिन बन्द

  ९ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि नो अब्जेक्सन लेटर दिन स्थगित...

Read More