काठमाडौं उपत्यकामा थपिए ६१५ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६१५ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ६१५ जनामा संक्रमण भएको हो। जसमध्ये काठमाडौंका ४२१, भक्तपुरका ८६ जना र ललितपुरका १०८ जना छन्।

प्रकाशित मिति:     ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar