नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राणाको निधन

नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राणाको निधन

काठमाडौं, १६ फागुन । नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा व्यवसायी सौर्य शमशेर राणाको निधन भएको छ । राणा सिप्रदी मोटर्सका सञ्चालक तथा नेपाल अटोमोबाइल ब्यवसायी संघ (नाडा) का पूर्व अध्यक्ष तथा सल्लाहकार पनि रहेका थिए पारिवारिक स्रोतका अनुसार मुटुका रोगी राणाको मेडिसिटी अस्पतालमा आइतबार बिहान निधन भएको हो ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar