१६ कम्पनीको आइपीओ पाइपलाइनमा, निषेधाज्ञा खुले लगतै खुला हुने

१६ कम्पनीको आइपीओ पाइपलाइनमा, निषेधाज्ञा खुले लगतै खुला हुने

  ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । निषेधाज्ञाका कारण नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले आवश्यक कागजपत्र बुझाउन नसक्दा आईपीओ निष्कासनमा ढिलाई भएको छ । बोर्डमा हाल १६ कम्पनीको ४ करोड ४६ लाख ७७ हजार ६३४ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ । बोर्डबाट स्वीकृति पाएको...

Read More
सेयर बजारमा आकर्षण, ३५ लाखभन्दा बढीले डिम्याट खाता खोले

सेयर बजारमा आकर्षण, ३५ लाखभन्दा बढीले डिम्याट खाता खोले

  २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा ३५ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । जेठ २७ गतेसम्मको तथ्याङ्कअनुसार ३५ लाख ४९ हजार २४७ जनाले डिम्याट खाता खोलेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । गत वर्षको असारसम्ममा करिब १७...

Read More
ओपोको नयाँ साइबरियल एआर एप्लिकेश सार्वजनिक

ओपोको नयाँ साइबरियल एआर एप्लिकेश सार्वजनिक

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । ओपोले रियल-टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्यूटिङ प्रविधि सार्वजनिक गरेको छ । आफ्नै इन-हाउस एआई ईञ्जिनको प्रयोग मार्फत ओपोले आगुमेन्टेड रियालिटीलाई नयाँ उचाई प्रदान गरेको छ । ओपो साइबरियलले एआर निर्माणदेखि अनुभव लिने सम्म...

Read More
सेयर बजारमा सामान्य गिरावट आउँदा १६ अर्वको कारोबार

सेयर बजारमा सामान्य गिरावट आउँदा १६ अर्वको कारोबार

  २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सेयर बजार बिहीबार सामान्य रहेको छ । नेप्से सूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा रोकिदा १६ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यस दिन हाइड्रोपावर, फाइनान्स तथा विकास बैंक समूहमा आकर्षण देखिएको छ ।...

Read More
भारतका एक व्यापारीले किने सबैभन्दा महँगो कार

भारतका एक व्यापारीले किने सबैभन्दा महँगो कार

  २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। भारतको हैदरावादका व्यापारी नसिर खानले देशकै सबैभन्दा महँगो कार खरिद गरेका छन्। उनले १० करोड भारुमा कुलिनान ब्ल्याक ब्याजको एसयूभी किनेका हुन्। बेलायती लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले गत वर्ष भारतीय बजारमा आफ्नो सबैभन्दा महँगो कार कुलिनानको नयाँ...

Read More
बुधबार यी १० कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो

बुधबार यी १० कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ। यो दिन अरुण भ्याली हाइड्रोपावर, नेपाल पुनर्बीमा, नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ। अरुणको ८७ करोड ९४ लाख रुपैयाँ, पुनर्बीमाको ६१ करोड ८० लाख र ५१ करोडको कारोबार भएको...

Read More
निफ्राको ५० कित्ता आइपीओ पर्नेले चार महिनामा २३ हजार खुद नाफा कमाए

निफ्राको ५० कित्ता आइपीओ पर्नेले चार महिनामा २३ हजार खुद नाफा कमाए

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ५० कित्ता आइपीओमा लगानी गर्नेहरुले चार महिनामा २३ हजार रुपैयाँ नाफा कमाएका छन् । बैंकको १० देखि ५० कित्ता सेयर माग गर्नेले माग अनुसार नै सेयर पाएका थिए। यसआधारमा ५ हजार लागनी गर्नेको सेयर...

Read More
मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने

मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्काशन गर्ने जनाएकोमा बढाएर ५१ हजार ३१६ कित्ता सेयर पुर्याएको छ । एफपीओ निष्काशन...

Read More
सीइडीबीको आइपीओ नेप्सेमा सूचीकरण, कतिमा खुल्ला कारोबार ?

सीइडीबीको आइपीओ नेप्सेमा सूचीकरण, कतिमा खुल्ला कारोबार ?

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७...

Read More
निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज खोल्ने

निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज खोल्ने

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज खोल्ने तयारी थालेको छ । स्टक एक्सचेन्ज स्थापनाका लागि धितोपत्र बोर्डको सञ्चालक समितिबाट छलफल गरी प्रतिवेदन अध्ययनका लागि अर्थमन्त्रालयलाई पेस गरिएको छ । बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित...

Read More
निषेधाज्ञाले बजार बन्द भएको बेला सुनको मूल्यमा भने निरन्तर वृद्धि

निषेधाज्ञाले बजार बन्द भएको बेला सुनको मूल्यमा भने निरन्तर वृद्धि

  २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ तोकेको छ। यस्तै मंगलबार चाँदीको मूल्य तोलामा एक...

Read More
सोमबार यी तीन फाइनान्सको कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

सोमबार यी तीन फाइनान्सको कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

  २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबारको शेयर कारोबारमा तीन फाइनान्स कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। आइसीएफसि, पोखरा फाइनान्स, सेन्टर फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि छ । यो दिन नेप्सेमा ०.२१ अंकको गिरावट आएको छ। कारोबार पनि १५ अर्ब ८१...

Read More