एजेन्सी। ५० दिनको लकडाउनपछि नयाँदिल्लीमा सोमबार बजार खुलेको छ। सरकारी घोषणाअनुरुप ‘जोर–बिरोर’का आधारमा बजार खुलेको हो। बजार खुले पनि त्यहाँ ग्राहक भने निकै कम रहेको छ । भारतमा कोरोनाका दोस्रो लहरले निकै त्रास फैलिएका कारण पनि बजार खुल्नासाथ मानिसहरुले खरिद...
Read Moreकाठमाडौं । यो साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ५० अंकले बढेर २९ सय भन्दा माथि उक्लिएको छ भने कारोबार रकममा पनि १७ अर्ब २७ करोड बढीको भएको छ । यो...
Read Moreकाठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ९४ हजार १०० पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसैगरी आज चाँदीको मूल्य तोलामा...
Read Moreकाठमाडौं। नेपाल आयल निगमले निषेधाज्ञामै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो। अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको...
Read Moreकाठमाडौं । यो साता शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साता नेप्से परिसूचकले उच्च विन्दु कायम गर्दा कारोबार रकम पनि उच्च नै रहयो । पहिलो कारोबार दिन आइतबार १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको ४ करोड...
Read Moreकाठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी लगानी प्रतिबन्धित चिनियाँ कम्पनीको संख्या विस्तार गरेका छन् । बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी बाइडेनले ५९ वटा चिनियाँ कम्पनीमा अमेरिकी लगानी प्रतिबन्ध गरेका हुन् । बाइडेनको आदेशले चीन सरकारको सैन्य तथा निगरानी...
Read Moreकाठमाडौं । यो साता कमसिर्यल बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । यो साताको ६ दिन नै शेयर कारोबार भएको छ । त्यो अवधीमा कमर्सियल बैंकको ४ अर्ब ७४ करोड १८ लाख ४९ हजार रुपैयाँको शेयर किनबेच भएको छ...
Read Moreकाठमाडौं । डिस होमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति...
Read Moreकाठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था...
Read Moreकाठमाडौं । यो साताको अन्तिम कारोबार दिन बिहीबार मञ्जु श्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुबै कम्पनीको शेयर मूल्यमा बिहीबार १० प्रतिशतको बृद्धि छ । यस्तै गोर्खा फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको...
Read Moreकाठमाडौं । बिहीवार शेयर कारोबारमा मन्जुश्री फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, ग्रीन डेभपमेण्ट बैंक, सप्तकोशी डेभपमेण्ट बैंक, साईन रेसुङ्गा डेभपमेण्ट बैंक, बेष्ट फाइनान्स, लुम्बिनी विकास बैंक र कर्णाली डेभपमेण्ट बैंकको शेयरमूल्य पनि आज...
Read Moreकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट मार्फत मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । सरकारले वाइन, बियर, ह्विस्की, भोड्का तथा चुरोट, विडीको अन्तःशुल्कमा अधिकतम वृद्धि गरेको हो । अन्तःशुल्कका कारण अब वियरको मूल्य...
Read More