बुधबार यी १० कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो

बुधबार यी १० कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो

काठमाडौं । बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ। यो दिन अरुण भ्याली हाइड्रोपावर, नेपाल पुनर्बीमा, नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ।

अरुणको ८७ करोड ९४ लाख रुपैयाँ, पुनर्बीमाको ६१ करोड ८० लाख र ५१ करोडको कारोबार भएको छ। यो दिन १६ अर्ब ९९ करोडको कारोबार भएको छ।

प्रकाशित मिति:     २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar