अमेरिकामा कोरोना विरुद्धको भ्याक्सिन लगाउनेलाई वियर उपहार

अमेरिकामा कोरोना विरुद्धको भ्याक्सिन लगाउनेलाई वियर उपहार

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

एजेन्सी। कोरोनाले मानिसलाई तर्साइरहँदा पनि कतिपयले भने भ्याक्सिन लगाउन चाहिरहेका छैनन्। अमेरिकामा ह्वाइट हाउसले भ्याक्सिन लगाउने व्यक्तिलाई उपहारमा बियर दिने घोषणा गरेको छ। यो अभियान बियर कम्पनी एनहोयजर बुससँग मिलेर चलाइएको हो। राष्ट्रपति जो बाइडेनले ुमन्थ अफ एक्सनु घोषणा गर्दै...

Read More
भारतबाट पाँच लाख मेट्रिक टन मल खरिद गर्न जीटुजीको तयारी

भारतबाट पाँच लाख मेट्रिक टन मल खरिद गर्न जीटुजीको तयारी

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय भारत सरकारसँग (जीटुजी) सम्झौता गरी रासायनिक मल ल्याउने तयारीमा जुटेको छ । मन्त्रिपरिषद्ले सम्झौताका लागि सैद्धान्तिक सहमति दिइसकेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए । दुवैतर्फको कागजातको अध्ययन...

Read More
सबैभन्दा धेरै शेयर कारोबार हुने १० कम्पनीहरु

सबैभन्दा धेरै शेयर कारोबार हुने १० कम्पनीहरु

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार २ सय १९ कम्पनीको ११ अर्ब ३५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै दोस्रोमा निर्धन उत्थान...

Read More
यी हुन बुधबार सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

यी हुन बुधबार सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

  १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । बुधबार सानिमा हाइड्रोपावर कम्पनी र राष्ट्रिय बिमा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। यी दुबै कम्पनीको शेयर मूल्यमा आज १० प्रतिशतको बृद्धि छ । यस्तै राधी विद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ७.२३ प्रतिशतका दरले गुमाएका छन्। बुधबार...

Read More
मंगलबार किन घट्याे शेयर बजार र कारोबार दुबै ?

मंगलबार किन घट्याे शेयर बजार र कारोबार दुबै ?

  १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार शेयर बजारमा ११.६८ अंक घटेर बजार बन्द भएको छ।कारोबार पनि ८ अर्ब ५९ करोड रुपैयाँको मात्र किनबेच भएको छ। मंगलबार बिकास बैंक, फाइनान्स र अन्य सूचक बढेको छ। बाँकी सबै घटेका छन्। बजार घटेका बेलामा पनि कालिका...

Read More
नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार मृत्यु

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार मृत्यु

  १७ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा भने वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण ज्यान गुमाइरहेका छन् । विश्वभर ७८ करोडभन्दा...

Read More
नेप्सेमा ऐतिहासिक कारोबार हुँदा, यी कम्पनीले सबैभन्दा धेरै कमाए

नेप्सेमा ऐतिहासिक कारोबार हुँदा, यी कम्पनीले सबैभन्दा धेरै कमाए

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आइतबार शेयर बजारमा निकै उत्साह आएको छ। शेयर बजार १२.५४ अंकले बढेको छ भने कारोबार पनि १७ अर्ब रुपैयाँ बढीको भएको छ। यसदिन डेढ दर्जन बढी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ज्योति विकास बैंक १० प्रतिशत,...

Read More
अवैध रुपमा भित्रिएका मोबाइल साउन १ देखि नचल्ने

अवैध रुपमा भित्रिएका मोबाइल साउन १ देखि नचल्ने

  १६ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि...

Read More
यी हुन शेयर लगानीकर्ताले सबैभन्दा धेरै रुचाएका १० कम्पनी

यी हुन शेयर लगानीकर्ताले सबैभन्दा धेरै रुचाएका १० कम्पनी

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानी गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेको छ । निषेधाज्ञा यता त दैनिक औषत ८ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भइरहेको छ । यो साताको अन्तिम दिन बिहीबार मात्र १४ अर्ब ७६ करोडको शेयर...

Read More
प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड

प्रभु सेलेक्ट फन्डको इकाई बाँडफाँड

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रभु सेलेक्ट फन्डको इकाई शुक्रबार बाँडफाँड भएको छ । फन्डको कुल १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएका ८२ हजार १५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फन्डको इकाई...

Read More
यी ७ बीमा कम्पनीको आइपीओ आउँदै

यी ७ बीमा कम्पनीको आइपीओ आउँदै

  १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । ७ बीमा कम्पनीले एक वर्षको अवधिमा आइपीओ जारी गर्ने छन् । बीमा समितिबाट नयाँ जीवन बीमा कम्पनीको लाइसेन्स पाएका १० मध्ये ३ वटा कम्पनीले आइपीओ जारी गरिसकेका छन् भने अब ७ वटा कम्पनी आइपीओ निष्कासनको प्रक्रियामा रहेका छन्...

Read More
शेयर कारोबारमा रेकर्ड, बिहीबार पौने १५ अर्बको कारोबार

शेयर कारोबारमा रेकर्ड, बिहीबार पौने १५ अर्बको कारोबार

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार शेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । बिहीबार १४ अर्ब ७६ करोडको रुपैयाँ भन्दा माथिको कारोबार भएको छ। यो हालसम्मकै उच्च हो । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो...

Read More