भारतका एक व्यापारीले किने सबैभन्दा महँगो कार

भारतका एक व्यापारीले किने सबैभन्दा महँगो कार

एजेन्सी। भारतको हैदरावादका व्यापारी नसिर खानले देशकै सबैभन्दा महँगो कार खरिद गरेका छन्। उनले १० करोड भारुमा कुलिनान ब्ल्याक ब्याजको एसयूभी किनेका हुन्।

बेलायती लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले गत वर्ष भारतीय बजारमा आफ्नो सबैभन्दा महँगो कार कुलिनानको नयाँ ब्ल्याक ब्याज एडिसन लन्च गरेको थियो। खानसँग यसअघि नै पनि रोल्स रोयसका अन्य मोडलहरु छन्।

प्रकाशित मिति:     २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar