भाटभटेनी सुपरमार्केटको कर छली प्रकरणको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

भाटभटेनी सुपरमार्केटको कर छली प्रकरणको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

  ११ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटको १० वर्ष पुरानो भ्याट छली प्रकरणमा आफैंले गरेको फैसला उल्ट्याउने भएको छ। डेढ वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केटले कर छली गरेको ठहर गरेको थियो। उक्त फैसला नमिलेको भन्दै...

Read More
जीवन विकास लघुवित्तको आइपीओ खुला, कति दिने आवेदन ?

जीवन विकास लघुवित्तको आइपीओ खुला, कति दिने आवेदन ?

  ११ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । जीवन विकास लघुवित्तले शुक्रबारदेखि आइपीओ निष्कासन गरेको छ । यसले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसआधारमा जीवन विकासले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्नेछ...

Read More
सेयर बजारमाको गिरावट कायमै

सेयर बजारमाको गिरावट कायमै

  १० असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा सीमित भएको छ । यो दिन कारोबार संख्या र रकममा पनि भारी गिरावट देखिएको छ । १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर ७ अर्ब...

Read More
प्रि –ओपन सेसनमा मूल्य २ प्रतिशत मात्र घटबढ गर्न पाइने

प्रि –ओपन सेसनमा मूल्य २ प्रतिशत मात्र घटबढ गर्न पाइने

  १० असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (प्रि ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सिमालाई परिमार्जन गरेको छ । अहिले शेयर बजार खुल्नु अघि १०ः ३० बजेदेखि १० ः४५ सम्म प्रि– ओपन सेसन खुला हुन्छ...

Read More
पेट्रोल प्रतिलिटर १२७, डिजेल ११० र मट्टीतेलको ११० रुपैयाँ पुग्यो

पेट्रोल प्रतिलिटर १२७, डिजेल ११० र मट्टीतेलको ११० रुपैयाँ पुग्यो

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बृद्धी गरेको छ । निगमले एक सूचना जारी गर्दै बुधबार रातिबाट लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको बताएको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको...

Read More
शेयर बजारमा दोहोरो अंकको गिरावट, बजार घटेका बेला कसले कमाए, कसले गुमाए ?

शेयर बजारमा दोहोरो अंकको गिरावट, बजार घटेका बेला कसले कमाए, कसले गुमाए ?

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । लगानीकर्ताका लागि बुधबार शेयर बजार निकै निराशाजनक रह्यो । नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२ विन्दुमा झरेका छ । कारोबारमा आएका १३ समूह मध्ये सबै समूहको सूचक रातै छ । कारोबार पनि १ सय १६ कम्पनीको ६ अर्ब...

Read More
प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ। यसैगरी आज चाँदीको प्रतितोला मूल्य...

Read More
मनकामना स्मार्ट लघुवित्तको आइपीओ आउँदै

मनकामना स्मार्ट लघुवित्तको आइपीओ आउँदै

  ९ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । यसमध्ये ०.५५ अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी...

Read More
सेयर बजारमा ७१ अंकको पहिलो, सबै समूह रातै

सेयर बजारमा ७१ अंकको पहिलो, सबै समूह रातै

  ७ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । यो साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ७१.०६ अंकको पहिरो गएको छ। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर लगानी जोखिमयुक्त रहेको भन्दै सूची प्रकाशन गरेपछि पहिरो जान थालेको बजार २८३४.४० विन्दुमा झरेको हो । सोमबार कारोबारमा आएका...

Read More
रिलायबल लाइफले आइपीओ निष्कासनका लागि रेटिङ गरायो, ट्रिपल बी रेटिङ पायो

रिलायबल लाइफले आइपीओ निष्कासनका लागि रेटिङ गरायो, ट्रिपल बी रेटिङ पायो

  ७ असार २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी”अर्थात ट्रिपल बी रेटिङ दिएको छ । सले कम्पनीको आधारभूत अवस्था राम्रो रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको...

Read More
सेयर बजारमा उच्च अंकको गिरावट

सेयर बजारमा उच्च अंकको गिरावट

  ६ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार...

Read More
सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको ९० हजारमा झर्यो

सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको ९० हजारमा झर्यो

  ६ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिकतम तीन हजार एक सय रुपैयाँले गिरावट...

Read More