काठमाडौं । आर्थिक वर्ष २०७८–०७९ को पहिलो कारोबार दिन सेयर बजारमा चमक देखिएको छ। नेप्से ९७ अंकले बढेर २९८० विन्दुमा पुगेको छ। यस्तै कारोबार पनि १ सय २१ कम्पनीको ११ अर्ब ६३ करोड रुपैयाँको भएको छ। आइतबार कारोबारमा आएका १३...
Read Moreकाठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८–०७९ को बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । बजेट मार्फत सरकारले वाइन, बियर, ह्विस्की, भोड्का तथा चुरोट, विडीको अन्तःशुल्कमा अधिकतम वृद्धि गरेको छ । साउन १ देखि उक्त...
Read Moreकाठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री गर्दा मूल्य घटबढ गर्न पाउने सीमामा गरेको परिवर्तन आजदेखि कार्यान्वयनमा आएको छ। बोर्डले मूल्य घटबढ गर्दा १ रुपैयाँभन्दा कम मूल्य पनि राख्न पाउने गरी व्यवस्था मिलाउन स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो। उक्त निर्देशन...
Read Moreकाठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार...
Read Moreकाठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमार्फत अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था गरेको छ । जसअनुसार नयाँ आर्थिक वर्षअर्थात आजबाट यो प्रावधान लागू भएको छ । आज शुक्रबार भएकाले करोवार खुल्ला नहुने भएकाले...
Read Moreकाठमाडौं। नेपाल राष्ट्र बैंकले निकालेको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा घ्यू र तेलमा ३१ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यीबाहेक, सुर्तीजन्य पदार्थ, गैर मदिराजन्य पेय पदार्थ, यातायातको भाडामा समेत सोही प्रतिशत मूल्य वृद्धि भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। घ्यू तेलको मूल्य...
Read Moreकाठमाडौं । चालू आर्थिक वर्षको ११औं महीनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा शून्य दशमलव ३५ प्रतिशतले घटेर ४ दशमलव १९ कायम भएको हो...
Read Moreकाठमाडौं । नेपाल आयल निगमले विभिन्न विद्यार्थी संगठनहरुको मागलाई सम्वोधन गर्न भन्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेको विरोधमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु लगायतले आन्दोलन सुरु गरेका थिए । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल,...
Read Moreकाठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ। आज नयाँ अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको दिन सेयर बजारमा १ अंकको सुधारिँदै परिसूचक २८ सय७२ अंक पुगेको छ। नेप्सेमा हिजो मंगलबार भने १६ अंकको वृद्धि देखिएको थियो। आज ५ अर्ब...
Read Moreकाठमाडौं । श्री इकोभिजनरी प्रालिले नेपालमै सस्तो विद्युतीय गाडी भित्र्याएको छ। कम्पनीले चिनियाँ ब्राण्ड ‘सिटी स्प्रिट’का विद्युतीय ब्राण्ड कम्पनीले नेपाल भित्र्याएको हो। कम्पनीले २ सिटे र ४ सिटे चारवटा भेरियन्टमा नेपाल भित्र्याएको छ। लिथियम आयन र एसिड लिड दुवै ब्याट्रीमा...
Read Moreकाठमाडौं । सोमबार सेयर बजार परिसूचक ४५.०६ अंकले घटेको दिन करिब १० अर्ब अर्थात ९ अर्ब ९८ करोड रुपैयाँको शेयर करोबार भयो । पछिल्लो समय कारोबार रकम दैनिक बढ्दै गएको छ। बजार घटेको दिन सोमबार पनि यी कम्पनीका लगानीकर्ताले भने...
Read Moreकाठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । यस आइपीओमा गोलाप्रथामार्फत ३६ हजार ३४९ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३६ हजार ३४७ जनालाई...
Read More