पाँच विद्यार्थी संगठनले शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध गरे

पाँच विद्यार्थी संगठनले शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध गरे

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार...

Read More
सेयर बजारमा उछाल आएको दिन यी कम्पनीका लगानीकर्ताले कमाए मनग्ये

सेयर बजारमा उछाल आएको दिन यी कम्पनीका लगानीकर्ताले कमाए मनग्ये

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ । नेप्से परिसूचक ७३. ३३ अंकले बढेर २ हजार ८९८अंकमा पुगेको छ । नेप्से परिसूचक २.६४...

Read More
कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिँदै धितोपत्र बोर्ड

कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिँदै धितोपत्र बोर्ड

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज)का लागि दरखास्त आह्वानको तयारी गरेको छ । बोर्डले असार १५ मा कमोडिटी बजारका लागि नीतिगत प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएसँगै बोर्ड कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि दरखास्त आह्वान गर्ने तयारी...

Read More
अब नेपालले कोलकाता÷हल्दिया पोर्टसम्म सिधै वस्तु तथा सामान ढुवानी गर्न पाउने

अब नेपालले कोलकाता÷हल्दिया पोर्टसम्म सिधै वस्तु तथा सामान ढुवानी गर्न पाउने

  २७ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनपछि नेपालले आफ्नै रेल तथा वागन प्रयोग गरी भारतको कोलकाता÷हल्दिया पोर्टसम्म सिधै वस्तु तथा सामान ढुवानी गर्न पाउने भएको छ । यसले नेपालको व्यापार लागत कम पर्ने अपेक्षा गरिएको छ । शुक्रवार भएको लेटर अफ...

Read More
भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

नयाँ दिल्ली । भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ। शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश ः १०० रूपैँया ९१ पैसा र ८९ रूपैयाँ ८८ पैसा (भारू) प्रतिलिटर कायम भएको छ। दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५...

Read More
आफ्नो शपबाट आईफोन बेच्ने निर्णयबाट पछि हट्यो एलजी

आफ्नो शपबाट आईफोन बेच्ने निर्णयबाट पछि हट्यो एलजी

  २६ असार २०७८, शनिबार  |    Himali Khabar

एजेन्सी। एलजीले दक्षिण कोरियामा रहेका आफ्ना बेस्ट शपमार्फत एप्पलको उत्पादन आईफोन बेच्ने भनी गरेको घोषणाबाट तत्कालका लागि पछि हटेको छ। एलजीको आईफोन बेच्ने निर्णयविरुद्ध कोरियाका साना तथा मझौला आकारका व्यवसाय तथा सामसङले समेत उक्त निर्णयको विरोध गरेपछि कम्पनीले तत्कालका लागि...

Read More
८६ लाख पर्ने बाइक नेपाल भित्रियो, के के छन् विशेषता ?

८६ लाख पर्ने बाइक नेपाल भित्रियो, के के छन् विशेषता ?

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्वभर ३ सय युनिट मात्रै उत्पादन भएको विश्व प्रसिद्ध इटालियट ब्रान्ड एमभी अगस्टा सुपरभेलोस मोटरसाइकल नेपाल भित्रिएको छ । एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक एसजे मोटोले नेपाली बजारमा अनावरण गरेको हो । यो बाइकलाई एसजे मोटोका अध्यक्ष...

Read More
सामसुङको ‘ग्यालेक्सी एम ३२’ नेपाली बजारमा

सामसुङको ‘ग्यालेक्सी एम ३२’ नेपाली बजारमा

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ प्रस्तुत गरेको छ। यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकताहरु लाई यो सहजै पूरा...

Read More
सीवाईसी लघुवित्तले करिब चार करोडको आईपीओ जारी गर्ने

सीवाईसी लघुवित्तले करिब चार करोडको आईपीओ जारी गर्ने

  २५ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो । आईपीओ जारी गर्नका लागि...

Read More
नेपालमै किनेको फोनको आइएमइआई दर्ता गर्नु नपर्ने

नेपालमै किनेको फोनको आइएमइआई दर्ता गर्नु नपर्ने

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई...

Read More
यूनियन लाईफको आइपीओमा आवेदन खुल्यो

यूनियन लाईफको आइपीओमा आवेदन खुल्यो

  २४ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये ५...

Read More
बुधबार पनि सेयर बजारमा देखिएन चमक

बुधबार पनि सेयर बजारमा देखिएन चमक

  २३ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेप्से सूचक १६.९७ अंकले घटेर २८०१ विन्दुमा आइपुगेको छ । ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । यस दिन...

Read More