क्रसर मापदण्ड २०८० स्वीकृत, उद्योग सञ्चालनका लागि कम्तीमा ४० रोपनी जग्गा चाहिने

क्रसर मापदण्ड २०८० स्वीकृत, उद्योग सञ्चालनका लागि कम्तीमा ४० रोपनी जग्गा चाहिने

  २३ आश्विन २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले क्रसर उद्योगको अनुमतिको दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० स्वीकृत गरेको छ।स्वीकृत मापदण्ड उद्योग विभागले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ। भदौ ८ गते स्वीकृत मापदण्ड विभागले असोज २१ गते मात्रै सार्वजनिक गरेको हो। मापदण्डमा क्रसर उद्योग...

Read More
हुम्तो ब्रान्डको शो रुम काठमाडौंको न्युरोडमा, ट्रेकिङ जानेका लागि आवश्यक सबै सामान एकै स्थानमा पाइने

हुम्तो ब्रान्डको शो रुम काठमाडौंको न्युरोडमा, ट्रेकिङ जानेका लागि आवश्यक सबै सामान एकै स्थानमा पाइने

  ५ आश्विन २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । कतै ट्रेकिङ जाने सोचमा हुनुहुन्छ ? र, त्यसका लागि आवश्यक सामानहरु एकै ठाउँमा कहाँ किन्ने भन्ने सोचमा हुनुहुन्छ, भने अब तपाईहरुका लागि सहज हुने भएको छ । ट्रेकिङ र स्पोट्स वेयरका लागि आवश्यक सामानहरुका लागि विश्व प्रख्यात चिनियाँ...

Read More
साउनमा १ सय १० वटा विद्युतीय कार आयात

साउनमा १ सय १० वटा विद्युतीय कार आयात

  ६ भाद्र २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ सय १० वटा विद्युतीय कार आयात भएका छन्। यो अवधिमा सबैभन्दा धेरै ५१ देखि १ सय किलोवाटसम्मका विद्युतीय कार आयात भएको हो। ५० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार २१ वटा...

Read More
सिटिजन लाइफले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने

सिटिजन लाइफले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने

  ६ भाद्र २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले भदौ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा...

Read More
एक रातमै प्याजको मूल्यमा ४१ प्रतिशतसम्मले वृद्धि

एक रातमै प्याजको मूल्यमा ४१ प्रतिशतसम्मले वृद्धि

  ४ भाद्र २०८०, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाली बजारमा प्याजको मूल्यवृद्धिमा उछाल आएको छ। कालिमाटी तरकारी बजारको सूचना अनुसार एकै दिन प्याजको मूल्य ४१ प्रतिशतसम्मले बढेको छ। आइतबार भारतले प्याजको निकासीमा ४० प्रतिशत कर लगाउने सूचना निकालेपछि आजै नेपाली बजारमा ४१ प्रतिशतसम्मको मूल्यवृद्धि भएको हो।...

Read More
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित

  ४ भाद्र २०८०, सोमबार  |    Himali Khabar

काठमाडौं । बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा टंकबहादुर धामी निर्वाचित भएका छन् । समावेशी प्यानलका उमेदवार धामी दुई हजार ४५६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी साझा प्रजातान्त्रिकका उमेदवार ललित रौनियारले एकहजार ५६६ मत ल्याए ।...

Read More
नेपालले १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने

नेपालले १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने

  १९ श्रावण २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय...

Read More
मौद्रिक नीतिमा निर्यात व्यापार प्रवर्द्धनको योजना समेट्न सुझाव

मौद्रिक नीतिमा निर्यात व्यापार प्रवर्द्धनको योजना समेट्न सुझाव

  २९ असार २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नेपालको निर्यात व्यापार प्रबर्द्धनको योजना बनाउन व्यवसायीले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । कार्यवाहक गभर्नर निलम ढुंगानालाई भेटी नेपाल निर्यात व्यावसायी महासंघले देशको अर्थतन्त्र सुदृढिकरणका लागि निर्यात बढाउनुको विकल्प नरहेको भन्दै नीतिमा समेट्नुपर्ने...

Read More
ककनीको पानी हङकङ र मकाउ निर्यात सुरु

ककनीको पानी हङकङ र मकाउ निर्यात सुरु

  २३ असार २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं। नुवाकोटको ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु भएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर खोलेको उद्योगले पानी निर्यात सुरु गरेको हो। गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात...

Read More
निर्यात सहजीकरण र उद्योगमा रोजगारी सिर्जनाका लागि महासंघले थाल्यो पहल

निर्यात सहजीकरण र उद्योगमा रोजगारी सिर्जनाका लागि महासंघले थाल्यो पहल

  ४ असार २०८०, सोमबार  |    Himali Khabar

काठमाडौं । निर्यात व्यवसायी महासंघले नीतिगत सुधार र निर्यात उद्योगमा रोजगारीको अवसर बढाउन युएसएआइडी सँग सहकार्य गर्ने भएको छ । आज काठमाडौंमा महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे र युएसएआइडीकी व्यापार प्रमुख एग्नेस लुजबीच एमओयुमा हस्ताक्षर भएको हो । नेपालबाट हुने निर्यातलाई...

Read More
उच्चस्तरीय निर्यात डेस्क राख्न सरकार सकारात्मक, व्यवसायी उत्साहित

उच्चस्तरीय निर्यात डेस्क राख्न सरकार सकारात्मक, व्यवसायी उत्साहित

  ३ असार २०८०, आईतवार  |    Himali Khabar

काठमाडौ । नेपाली उत्पादन निर्यातको सहजीकरण र नीति निर्माणकालागि मुख्यसचिव नेतृत्वमा उच्चस्तरीय निर्यात डेस्क राख्न सरकार सकारात्मक भएको छ । निर्यात व्यवसायी महासङको टोलीसङको भेटमा मुख्यसचिव बैकुण्ठ अर्यालले व्यवसायीको जायज माग पूरा गर्न सरकार प्रतीवद्द रहेको बताउनु भयो । महासङका...

Read More
१० महिनामा नेपालको व्यापारघाटा १२ खर्ब ४ अर्ब

१० महिनामा नेपालको व्यापारघाटा १२ खर्ब ४ अर्ब

  ७ जेष्ठ २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको...

Read More