काठमाडौंका निजि पेट्रोल पम्प बन्द, सरकारी पम्पमा इन्धन भर्नेको लाइन

काठमाडौंका निजि पेट्रोल पम्प बन्द, सरकारी पम्पमा इन्धन भर्नेको लाइन

  ४ असार २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न ७ बुँदे माग राखेर आन्दोलन गरेसँग काठमाडौं उपत्यकाका पेट्रोल पम्प बन्द छन । इन्धनको आपूर्ति अवरुद्ध हुँदा निजि पम्पहरू बन्द छन भने सरकारी  पम्पहरुमा इन्धन भर्न सवारी...

Read More
असार १ देखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरु बन्द !

असार १ देखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरु बन्द !

  २३ जेष्ठ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुले असार १ गतेबाट निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नभए...

Read More
दाल चामलको अग्रिम आय कर फिर्ता लिन व्यवसायीको माग 

दाल चामलको अग्रिम आय कर फिर्ता लिन व्यवसायीको माग 

  २३ जेष्ठ २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । उद्योगी व्यवसायीहरुले दालमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार दाल चामल र मैदा उद्योगका लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत धान र गहुँ आयातमा २.५ प्रतिशत लगाईएको अग्रिम आयकरले उद्योगलाई परेको प्रभाववारे...

Read More
भन्सार छलेर आउने मोबाइलमा प्रतिबन्ध लगाउन व्यवसायीको माग

भन्सार छलेर आउने मोबाइलमा प्रतिबन्ध लगाउन व्यवसायीको माग

  १७ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउन माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल भित्रँदा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी भइरहेको र व्यवसायीलाई पनि असर पारिरहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने...

Read More
वर्षा नजिकिँदै गर्दा फेरि भारततर्फ विद्युत निर्यात

वर्षा नजिकिँदै गर्दा फेरि भारततर्फ विद्युत निर्यात

  १७ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । वर्खा यामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत गृहहरूबाट विद्युत उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत निर्यात सुरू भएको छ। नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत सोमबार (१४ जेठ रातिबाट)...

Read More
वैशाखमा मात्रै १४ सय विद्युतीय गाडी आयात

वैशाखमा मात्रै १४ सय विद्युतीय गाडी आयात

  ८ जेष्ठ २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । वैशाख महिनामा मात्रै एक हजार सय चार वटा विद्युतीय जीप, कार भ्यानको आयात भएको छ।  भन्सार विभागको तथ्यांक अनुसार चैतसम्म सात हजार ९३ वटा यस्ता गाडीको आयात भएको थियो।  बजेट ल्याउने अघिल्लो महिना यस्ता गाडीहरूको आयात बढी हुने...

Read More
सर्वाधिक लोकप्रिय एनडीएच मसला अब मोबाइल एपबाटै खरिद गर्न सकिने

सर्वाधिक लोकप्रिय एनडीएच मसला अब मोबाइल एपबाटै खरिद गर्न सकिने

  ४ जेष्ठ २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । एनडीएच मसलाको प्रस्तुती एनडीएच नेपाल अब डिजिटल रुपमा आएको छ । आफ्नो मोबाइलको गुगल प्ले स्टोरबाट एप डाउनलोड गरि आफूलाई चाहे अनुसारको सामानहरु खरिद गर्न सक्नु हुनेछ । जहाँबाट तपाईले नेपाल तथा नेपालबाहिर निकै रुचाइएको एनडीएसचका उत्पादनहरुका खरिद...

Read More
नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण

  २० चैत्र २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु आव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य...

Read More
उत्पादन मुलक उद्योगमा ८१ अर्ब लगानी

उत्पादन मुलक उद्योगमा ८१ अर्ब लगानी

  २९ फाल्गुन २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । उत्पादनमूलक क्षेत्रमा हुने लगानी ८ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ।  चालू आर्थिक वर्षको सुरुमा ७५ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाहित भएकोमा ७ महिना अवधिमा झण्डै ९ प्रतिशतले वृद्धि भएर ८१ अर्ब ८९ करोड रुपैयाँ पुगेको हो।गत...

Read More
करिब दुई लाखले काठमाडौं महानगरलाई तिदैनन नियमित कर

करिब दुई लाखले काठमाडौं महानगरलाई तिदैनन नियमित कर

  १७ फाल्गुन २०८०, बिहीबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ । लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर...

Read More
ब्यापारमा मनोमानी: ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

ब्यापारमा मनोमानी: ३२ प्रतिशत व्यापारिक संस्था दर्ताबिनै सञ्चालनमा

  २७ माघ २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव ८ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक...

Read More
हस्ताक्षर भेरिफिकेशन गराउन नेशनल हाईड्रो पावरका सदस्यको निवेदन

हस्ताक्षर भेरिफिकेशन गराउन नेशनल हाईड्रो पावरका सदस्यको निवेदन

  ५ पुष २०८०, बिहीबार  |    Himali Khabar

काठमाडौं । साधारण सभाका लागि सदस्यको हस्ताक्षर भेरिफिकेशन(प्रमाणीत) गराउन निवेदन परेको छ । ६ पुषमा नेशनल हाईड्रोपारको साधारण सभा मीति तोकिएको छ । झुठा तथा नक्कली प्रोक्सी हस्ताक्षर संकनल गरेर साधारण सभा गर्न लागिएको भन्दै सदस्यको हस्ताक्षर प्रमाणित गराउनुपर्ने निवेदन...

Read More