काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न अनुमति, काठमाडौं पोडवेले आफ्नै लगानीमा गर्ने

काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न अनुमति, काठमाडौं पोडवेले आफ्नै लगानीमा गर्ने

  ७ भाद्र २०८२, शनिबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबारबसेको बोर्ड बैठकले पोडवे यातायात सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो । काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौंदेखि...

Read More
हदबन्दी छुटको जग्गामा घडेरी वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

हदबन्दी छुटको जग्गामा घडेरी वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

  २६ श्रावण २०८२, आईतवार  |    Himali Khabar

काठमाडौं। घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) बनाएर बेच्न पाउने भएका छन्। यो प्रावधान भूमिसम्बन्धी ऐनमा राख्ने विषयमा प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सहमत भएको छ। भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन...

Read More
‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

  १२ श्रावण २०८२, आईतवार  |    Himali Khabar

काठमाडौं । आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वर्ल्ड टेक’ नाम गरेको कम्पनी रहेको छ । आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यका...

Read More
निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्छ : मन्त्री भण्डारी

निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्छ : मन्त्री भण्डारी

  ८ बैशाख २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताउनुभएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व...

Read More
हस्तकला महासंघ नवनिर्वाचित कार्यसमितिलाई परिसंघको बधाई

हस्तकला महासंघ नवनिर्वाचित कार्यसमितिलाई परिसंघको बधाई

  ५ बैशाख २०८२, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गर्नुभयो । सो...

Read More
वैदेशिक रोजगार व्यवसायी संघमा भण्डारी नेतृत्वको कार्यसमितिले केके काम गर्यो ?

वैदेशिक रोजगार व्यवसायी संघमा भण्डारी नेतृत्वको कार्यसमितिले केके काम गर्यो ?

  २५ चैत्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २ वर्षको अवधीमा व्यवसायी तथा कामदारको ३४ सय उजुरी तथा गुनासाहरु समाधान गरेको छ । राजेन्द्र भण्डारी नेतृत्वको वर्तमान कार्यसमितिले गुनासो सुनुवाईको सम्यन्त्र अन्तरगत वैदेशिक रोेजगार विभाग श्रमग्राम परिसरमा उजुरी, गुनासा सुन्न र...

Read More
Use of the New Currency AKL Lumi in the World Market, Dr. Poudel Appointed as Nepal’s Special Envoy

Use of the New Currency AKL Lumi in the World Market, Dr. Poudel Appointed as Nepal’s Special Envoy

  ७ फाल्गुन २०८१, बुधबार  |    Himali Khabar

Kathmandu – The new digital and physical AKL Lumi currency is rapidly gaining popularity across African countries and is now spreading globally, with significant adoption in several regions. The Nation of Hawai'i has also approved the use of this innovative...

Read More
धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी मनोनित

धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी मनोनित

  ९ माघ २०८१, बुधबार  |    Himali Khabar

धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । गत पुष २६ र २७ गते सम्पन्न संघको ११औं अधिवेशनबाट निर्वाचित सदस्यहरुबाट कार्यसमिति पदाधिकारीमा मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो । विधानमा व्यवस्था भएअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः...

Read More
सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गराउने सरकारको तयारी

सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गराउने सरकारको तयारी

  १० पुष २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले आउँदो साताबाटै सार्वजनिक निकायमा स्वदेशी वस्तुको खरिद अनिवार्य गर्ने भएको छ । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग’ सम्बन्धी निर्देशिकालाई कार्यान्वयनमा ल्याउन यसै हप्ता राजपत्रमा सूचना प्रकाशित गराउने तयारी उद्योग मन्त्रालयले गरेको हो । मंसिर २८ गतेको मन्त्रिपरिषद...

Read More
एक महिनामा धरहरा चढ्नेबाट ५५ लााख संकलन

एक महिनामा धरहरा चढ्नेबाट ५५ लााख संकलन

  ९ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । पुनःनिर्माणपश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज मंगलबार एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ संकलन भएको छ । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम...

Read More
रोकिएका आइपीओ निष्काशन चाँडै सुरु हुन्छ : अध्यक्ष श्रेष्ठ

रोकिएका आइपीओ निष्काशन चाँडै सुरु हुन्छ : अध्यक्ष श्रेष्ठ

  १२ मंसिर २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि...

Read More
२ महिनामा १ लाख १७ हजार रोजगारीका लागि बाहिरिए

२ महिनामा १ लाख १७ हजार रोजगारीका लागि बाहिरिए

  ८ आश्विन २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौमै १ लाख १७ हजार ६८ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४ सय...

Read More