काठमाडौं । आइएमई रेमिटको पर्व लक्षित योजना ‘डबलको डबलको डबल अफर’ को बम्पर उपहार विजेता घोषणा गरेको छ । दुबईबाट आइएमईमार्फत् १ लाख ५६ हजार ५ सय ५८ रुपैयाँ रेमिट्यान्स पठाउने दोलखाका जीवेश दाहालले लक्कि ड्रमार्फत बम्पर उपहार प्राप्त गर्नुभएको...
Read Moreकाठमाडौं । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कको ब्याजदर अधिकतम बिन्दु १०.०५ प्रतिशतमा पुगेको छ । मङ्सिरका लागि ब्याजदर प्रकाशित गरेका वाणिज्य बैङ्कको नयाँ ब्याजदर मिल्दोजुल्दो देखिएको छ । ब्याजदर निर्धारण गर्नुअगावै राष्ट्र बैङ्कले ब्याजदर निर्धारणमा नयाँ सर्कुलर जारी गरेपछि धेरै...
Read Moreकाठमाडौं । २७ वाणिज्य बैंकहरुले आगामी मौद्रिक नीतिको समीक्षाका लागि ८ बुँदे सुझाव पेश गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकर्सहरुले आगामी मौद्रिक नीतिको समीक्षाका लागि सुझाव पेश गरेका हुन् । हेर्नुस् ८ बुँदे सुझाव...
Read Moreकाठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् । मास्के ३ महिनादेखि कामु सीईओको जिम्मेवारीमा थिए । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग करिअर सुरू गरेका मास्केसँग तीन दशकभन्दा बढीको अनुभव छ ।
Read Moreकाठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन हुने भएका छन् । अध्यक्षका लागि उम्मेदवारी दिन मंगलबार अन्तिम मिति रहेको थियो । अन्तिम समयसम्म उपाध्यायकोमात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत संघको अध्यक्ष...
Read Moreकाठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर कात्तिक ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ।दुवै संस्थालाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले कात्तिक १ गते अन्तिम स्वीकृत दिएको थियो। दुवै संस्थाले आपसमा गाभिन गत चैत ३१...
Read Moreकाठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को सञ्चित मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
Read Moreकाठमाडौं । पछिल्लो समय वित्तीय प्रणालीमा लगानीयोग्य रकम (तरलता) संकटले चरम रूप लिँदैछ । तरला अभाव हुँदै गएपछि अधिकांश बैंक तथा वित्तीयसंस्थाले नयाँ कर्जा रोकेका छन् । निरन्तर ऋणको माग बढेको तर त्यसको अनुपातमा निक्षेप संकलन हुन नसक्दा कर्जा रोक्नुपर्ने अवस्थामा...
Read Moreकाठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ। शनिबार सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो। सभाले पारत गरेसँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनकर्जाका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकका अनुसार पुनरकर्जा कार्यविधि २०७७ को तेस्रो संशोधन सहितको ९ (१) बमोजिम एकमुष्ट रुपमा पुनरकर्जाको लागि आवेदन...
Read Moreकाठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्कर राज जोशी नियुक्त भएका छन् । कम्पनीको गत कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले जोशीलाई कात्तिक ८ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन् । वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर बढाईरहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघ (सीएनआई)को प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर...
Read More