बैंकहरुले तत्काल ब्याजदर नबढाउने

बैंकहरुले तत्काल ब्याजदर नबढाउने

  २८ चैत्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले आगामी वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको छ। हिजोको बैंकर्सबीच ब्याज नबढाउने निर्णय भएसँगै अब ११.०३ प्रतिशतको ब्याजले निरन्तरता पाउनेछ। पछिल्लो समय तरलताको अभाव हुन थालेसंगै बैंकहरुले निक्षेप आकर्षित...

Read More
म्यान अध्यक्षमा उपेन्द्र पौडेल

म्यान अध्यक्षमा उपेन्द्र पौडेल

  २७ चैत्र २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा उपेन्द्र पौडेल चुनिने भएका छन् । म्यानको कार्यसमितिमा पौडेल पक्षिय सदस्य बढी चुनिएपछि अध्यक्षमा पौडेल चुनिने भएका हुन् । कार्यसमिति सदस्यले म्यानमा पदाधिकारी चुन्ने व्यवस्था छ । अध्यक्षका दावेदार रमण नेपाल सदस्यको निर्वाचनमा नै...

Read More
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परे

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परे

  २५ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २५ चैत । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । उनलाई निलम्बन गरे संगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । अर्थमन्त्री र गभर्नर अधिकारीबिचको सम्बन्ध सुमधुर थिएन । अधिकारीले आजै...

Read More
मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड

मेगा बैंकले जित्यो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड

  ९ चैत्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी हुन्। सिंगापुरस्थित वर्ल्ड बिजनेश...

Read More
पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो

पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो

  ९ चैत्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्‍याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्‍याएको हो । पछिल्लो समय बैंकिङ तरलता अभावको समस्या भोगिरहेकै बेला चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको...

Read More
विदेशी बैंकको शाखा खोल्नदिन राष्ट्र बैंक लचिलो

विदेशी बैंकको शाखा खोल्नदिन राष्ट्र बैंक लचिलो

  ३ चैत्र २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । विदेशी बैंकहरूलाई नेपालमा शाखा खोल्न दिन नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । विदेशी बैंकले नेपालमा शाखा खोल्ने व्यवस्थाबारे सन् २०१० मा जारी नीति परिवर्तन गर्दै विदेशी बैंकलाई नेपालमा शाखा खोल्नका लागि न्यूनतम पूँजीसम्बन्धी प्रावधानमा राष्ट्र बैंक लचिलो...

Read More
राष्ट्र बैंकले एक रूपैयाँका नयाँ सिक्का ल्याउँदै

राष्ट्र बैंकले एक रूपैयाँका नयाँ सिक्का ल्याउँदै

  २४ फाल्गुन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउने बुधबारदेखि एक रूपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले पुरानै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको एक रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउन लागेको हो। राष्ट्र बैंकले यसअघि गएको पुस ३०...

Read More
प्रोग्रेशिभ फाइनान्सद्वारा नयाँ निक्षेप योजना सञ्चालनमा

प्रोग्रेशिभ फाइनान्सद्वारा नयाँ निक्षेप योजना सञ्चालनमा

  २ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । मुद्दती र क्रमिक बचतलाई एकीकृत गरी योजना सार्वजनिक गरिएको हो । यसरी सार्वजनिक गरिएको नयाँ निक्षेप योजनाको नाम एकीकृत मुद्दती क्रमिक बचत योजना रहेको छ । यस योजना अनुसार...

Read More
शाखारहित सेवालाई जोखिमरहित गर्न निर्देशन

शाखारहित सेवालाई जोखिमरहित गर्न निर्देशन

  २३ माघ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शाखारहित बैङ्किङ कारोबारसम्बन्धी सेवा सञ्चालन गर्दा उत्पन्न हुन सक्ने जोखिमलाई पूर्ण व्यवस्थापन गर्न निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सक्षम प्रतिनिधिको पहिचान गर्ने संयन्त्रको विकास गर्न शुक्रबार बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।...

Read More
नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश

  २८ पुष २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ । सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैंकको शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढिसकेको भन्दै चौधरीलाई बिक्री...

Read More
चालु पुँजी कर्जामा कडाई गर्दै राष्ट्र बैंक

चालु पुँजी कर्जामा कडाई गर्दै राष्ट्र बैंक

  १९ पुष २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न नेपाल राष्ट्र बैंकले मार्गदर्शन जारी गर्ने भएको छ । राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारेर सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव...

Read More
५०० दरका नयाँ नोट बजारमा

५०० दरका नयाँ नोट बजारमा

  १० पुष २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५०० दरका नयाँ नोट बजारमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरका नयाँ नोट चलनचल्तीमा आएका छन्। राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार ५०० दरका पुरानै आकार तथा रंगमा,...

Read More